'हरिबहादुरको जुत्ता' टिमले घोषणा गर्यो 'श्रीनिवास', मुख्य अभिनयमा हरिवंश र अभिषेक
फिल्म 'हरिबहादुरको जुत्ता' टिमले नयाँ फिल्म 'श्रीनिवास' निर्माणको घोषणा गरेको छ। गएको दसैंको फूलपातीमा रिलिज भएको 'हरिबहादुरको जुत्ता' ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो। एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो फिल्मको रूपमा 'श्रीनिवास' को मंगलबार औपचारिक निर्माण घोषणा गरेको...
