माङसेबुङमा रास्वपा उम्मेदवार लिम्बूले गरे पहिलो मतदान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आ.वि. मा रहेको मतदान स्थलमा मतदान गरेका छन्। शनिबार बिहान माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा लिम्बूले पहिलो मतदान गरेका हुन्। लिम्बू माङ्सेबुङ-२ कै स्थानीय हुन्।...