राशिफलः आज (वैशाख ६) तपाइँको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको ६ गते बिहीबार, चैत्र शुक्लपक्षको दशमी तिथि । Advertisement मेष सन्तानको सुखमा कमि आउने छ । परिवारको साथ मिलेर काम गरेमा कमाई गर्न सकिने छ । दाम्पत्य जीवनमा सुखद् अनुभुति...