ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लगातार चौथो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

८ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ।  गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँ पुगेको छ।  मंगलबार सुन...

क्यानडामा विद्यालयभित्रै छिरेर एक महिलाले चलाइन् अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

२४ मिनेट अघि   सेतोपाटी

क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो। गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। यो रकी...

प्रशंसा होइन ‘एक्सपोजर’ खोजिरहेको नेपाली क्रिकेट

५० मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपालले उपाधि दाबेदार इंग्ल्यान्डविरूद्ध गरेको प्रदर्शनको चर्चा अझै सेलाएको छैन। खेलपछि समाजिक सञ्जालमा क्रिकेटका हस्तीले नेपालको प्रशंसा गरे। विभिन्न आइपिएल टोलीले प्रोत्साहन गरे। नेपालको प्रशंसामा समाजिक सञ्जालमा मात्र सीमित छैनन्। भारतको मुम्बईका गल्ली...

भारतीय ओपनर अशिषेक शर्मा अस्पताल भर्ना

५० मिनेट अघि   सेतोपाटी

भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्। यसले गर्दा बिहीबार दिल्लीमा आइसिसी टी-२० विश्वकप २०२८ अन्तर्गत नामिबियाविरुद्ध हुने खेलमा उनी खेल्ने कुरा शंकास्पद बनेको छ। पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा...

सर्वसाधारणका लागि रिज लाइन इनर्जीको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन?

५२ मिनेट अघि   सेतोपाटी

रिज लाइन इनर्जी लिमिटेडले आज (बुधबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...

तपाईंसँग भोट माग्न आउनेलाई सोध्नुस् यी १५ प्रश्न

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा 'काउन्टडाउन' सुरू भइसकेको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा, गल्ली गल्ली, टोल टोल वा मतदाताहरू जहाँ जहाँ छन्, भौतिक रूपमा भोट माग्न पुगेका छन्। सामाजिक सञ्जालहरू पनि दल र मतदाताहरूसँगका अनुरोध र बाचाहरूले...

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेल मैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले...

साढे २ सय मिटर तल खस्यो जिप, चालकको घटनास्थलमै मृत्यु

२ घण्टा अघि   सेतोपाटी

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ५ बजे सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै ग १ ज ५६६१ नम्बरको पिक अप जिपभीरबाट झन्डै साढे दुई सय मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता...

कुखुरामा इकोलाईको समस्या

२ घण्टा अघि   सेतोपाटी

जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ। राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो। कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको...

बागलुङ-१ : जनमोर्चाको आधार इलाकामा कुन दलका उम्मेदवार कस्ता छन्?

३ घण्टा अघि   सेतोपाटी

विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ। राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएका यस क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको उत्तिकै सङ्गठन भएको क्षेत्रको रुपमा...

कस्ता छन् सबभन्दा महँगो सेयर भएका यी २ कम्पनी?

३ घण्टा अघि   सेतोपाटी

अहिले सेयर बजारमा सस्तो सेयरको प्रतिकित्ता मूल्य १८८ रूपैयाँ छ। यो भनेको हिमालयन बैंकको हो। तर बजारमा एउटै सेयरको ४६ हजार रूपैयाँसम्म पर्ने कम्पनी पनि छन्। आज हामी सेयर बजारमा सबभन्दा महँगा दुई कम्पनीको चर्चा गर्नेछौं। यी हुन्, युनिलिभर नेपाल र...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

३ घण्टा अघि   सेतोपाटी

सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो। चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो। तर धानको उत्पादन, क्षेत्रफल र...

उपप्रमुख चढेको ट्याक्सी पहिले मोटरसाइकल, त्यसपछि ठोक्कियो भ्यानसँग

३ घण्टा अघि   सेतोपाटी

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन्। मंगलबार जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी...

६ हजार ७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

३ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि...

राष्ट्रियसभामा चलचित्र विधेयक पेस हुँदै

४ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्। सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका...

टी-२० विश्वकपमा आज तीन खेल, भिड्दैछन् नेपालको समूहमा रहेको इंग्ल्याण्ड र वेस्ट इण्डिज

४ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपमा बुधबार तीन खेल हुँदैछन्। समूह 'डी' मा रहेको दक्षिण अफ्रिका र अफगानिस्तान, समूह 'बी' का अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह सी बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको खेल आज हुन लागेको हो। अस्ट्रेलिया र आयरल्याण्डबीचको खेल श्रीलंकाको कोलम्बोस्थित...

अमेरिकी डलरको भाउ केही घट्यो

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा...

ग्यास आपूर्ति सहज बनाउन विभागले समन्वय र नियमन गर्ने

४ घण्टा अघि   सेतोपाटी

खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ। पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

४ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन्। यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान...

यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

५ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भू-भाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भू-भागका...

बच्चालाई निमोनिया भएको कसरी थाहा पाउने, उपचार के हो?

५ घण्टा अघि   सेतोपाटी

निमोनिया भनेको एक प्रकारको संक्रामक रोग हो। यो रोग लाग्दा फोक्सोमा समस्या हुन्छ। बच्चामा हुने निमोनिया भाइरस र ब्याक्टेरियाका कारण हुन्छ। बाहिर खुला वातावरणमा भएका भाइरस कुनै माध्यमबाट बच्चामा सरेर फोक्सोमा संक्रमण गर्‍यो भने निमोनिया हुन्छ। सानो उमेरका बच्चाहरूमा रोगसँग...

१० वर्षपछि टी-२० विश्वकपमा सबैभन्दा बढी रन बनाएको पाकिस्तानको दोस्रो जित

११ घण्टा अघि   सेतोपाटी

पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्दै टी-२० विश्वकप २०२६ मा आफ्नो लगातार दोस्रो जित दर्ता गरेको छ। श्रीलंकामा मंगलबार पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। यो सन् २०१६ पछि विश्वकपमा पाकिस्तानको सबैभन्दा उच्च स्कोर हो।...

इंग्ल्यान्डविरूद्धको खेल सकेपछि नेपालका समर्थकले गरे स्टेडियम सफाइ, मिडियामा वाहवाही

१४ घण्टा अघि   सेतोपाटी

टी–२० विश्वकपमा इंग्ल्यान्डविरूद्धको खेल सकेपछि नेपालका समर्थकले सरसफाइ गरेको विषयले चर्चा पाइरहेको छ। आइतबार मुम्बईको वान्खेडे स्टेडियममा नेपाल इंग्ल्यान्डसँग ५ रनले पराजित भएको थियो। खेलपछि अधिकांश समर्थकहरू स्टेडियमबाट बाहिरिँदै थिए। तर केही नेपाली समर्थकहरू त्यहाँ रहेका फोहोर टिप्न थालेका थिए। ती...

आफ्ना उम्मेदवारलाई एमाले अध्यक्ष ओलीले भने– मतदाताका प्रश्न धैर्यपूर्वक सुन्नुहोस्

१४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका आफ्ना उम्मेदवारहरूलाई मतदाताका प्रश्नहरू धैर्यपूर्वक सुन्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले मतदातालाई पार्टीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउन भनेका हुन्। 'देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा (एमाले) का उम्मेदवार...