राष्ट्रिय जनमोर्चा काठमाडौं–९ बाट रोसन दानीले पाए प्रतिनिधिसभा उम्मेदवारीको टिकट
राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट रोसन दानीलाई प्रत्यक्षतर्फ उम्मेदवारको टिकट दिएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दानीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको हो। रोशन दानी थानकोट जेसीजका पूर्व अध्यक्ष हुन्। 'युवा आऊ, देश बचाऔँ' भन्ने अभियानका...
