पानी कहिले पर्छ? यस्तो छ तीन दिनको मौसम
प्रि–मनसुन अवधिमा वर्षा नहुँदा आगलागीका घटना बढेका छन्। देशैभर तीन सय ५० भन्दा बढी स्थानका वनमा डढेलो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ। महाशाखाले जारी गरेको तीन दिने बुलेटिनअनुसार...