त्यो गगनचुम्बी झुपडी!
पेप्सिकोला मनोहरा पुल नजिकै उत्तर जाने गल्लीको पहिलो पूर्व जाने मोड पसेपछिका दायाँपट्टि केही गगनचुम्बी झुपडीहरू छन्। त्यहीँ मनोहरा किनारमा रामबहादुर दाइको टिनको पर्खाल अनि टिनकै छानो भएको शानदार महल छ। सुन्दा हल्का अजीव लाग्छ, गगनचुम्बी झुपडी अनि टिनको महल!...