नेपालसँग श्रम सम्झौता पुनरावलोकन गर्न कतारको आनाकानी
कतारले यसपटक पनि नेपालसँगको श्रम सम्झौता पुनरावलोकनमा बेवास्ता गरेको छ। नेपालले कतारसँग पटक पटक श्रम सम्झौता पुनरावलोकन गर्न आग्रह गरे पनि कतारले आनाकानी गर्दै आएको छ। यो पटक कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणका क्रममा सम्झौता पुरावलोकन...