ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ट्याक्टर  दुर्घटनामा सह चालकको मृत्यु

११ मिनेट अघि   सेतोपाटी

जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। निजको नलगाड नगर अस्पतालमा उपचारका...

एन्फाविरूद्ध ए डिभिजन क्लबहरू पनि आन्दोनलमा

११ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) विरूद्ध ए डिभिजन क्लबहरू पनि आन्दोलनमा उत्रने भएका छन्।  हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार क्लबहरुले आज एन्फा मुख्यालय सातदोबाटोमा धर्नासहित विरोध कार्यक्रम आयोजना गर्नेछन्।  लिगसहित सबै प्रतियोगिता समयमै गर्न, ए...

अहिले कुन सेयर किन्न सकिन्छ?

१९ मिनेट अघि   सेतोपाटी

सेयर बजारमा कहिले लगानी गर्न थाल्ने होला? यो प्रश्न जति सरल लाग्छ, लगानी गर्ने सही समय पहिचान गर्न उति नै कठिन। हुन त सेयर बजारमा लगानी गर्ने समयका बारेमा विभिन्न उक्ति सुन्नमा पाइन्छ। जस्तो, Every trend is your friend. अर्थात् सबै प्रवृत्ति...

मेलामा पनि बिकेनन् हस्तकलाका सामग्री, प्लाष्टिकले खायो बजार

२१ मिनेट अघि   थाहाखबर

म्याग्दी : स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घटेको छ। म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यो पटक त्यस्तो नपाएको व्यवसायीको गुनासो छ।      बालाचतुर्दशी पर्वका अवसरमा...

कान्ति बाल अस्पतालले करारमा माग्यो स्टाफ नर्ससहित ४२ कर्मचारी

३६ मिनेट अघि   सेतोपाटी

कान्ति बाल अस्पतालले करारमा कर्मचारी मागेको छ। बिहीबार सूचना जारी गर्दै अस्पतालले आठौं तहदेखि पाँचौं तहसम्मका विभिन्न पदमा ४२ जना कर्मचारी करारमा मागेको हो। सूचना अनुसार आठौं तहको मेडिकल अधिकृतका लागि २४ जना माग गरिएको छ। त्यस्तै आठौं तहकै वायोमेडिकल...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश...

तनहुँमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु ५ घाइते

४२ मिनेट अघि   थाहाखबर

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।  मृत्यु हुनेमा चितवनको ईच्छाकामना गाउँपालिका–५ का ३१ वर्षीय पुष्पलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी...

युक्रेनको तर्नोपिलमा रुसले गर्‍यो भीषण हमला, कम्तीमा २५ जनाको मृत्यु

४२ मिनेट अघि   थाहाखबर

रूसले युक्रेनको पश्चिमी शहर तर्नोपिलमा ड्रोन र मिसाइलबाट भीषण हमला गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा तीन बालबालिका छन्।  हमलामा ७३ जना घाइते भएका छन्, तीमध्ये १५ जनाबालबालिका छन्। यो हमला २०२२ मा युद्ध शुरु भएपछि पश्चिमी...

आज विश्व बाल दिवस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नोभेम्बर २०, बिहीबार विश्व बाल दिवस  मनाइँदै छ।  संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा यसै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो। राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ।  यस...

एनपिएलमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै, को-को छन् टोलीमा?

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) मा बिहीबार पनि एउटा मात्रै खेल हुँदैछ। मंसिर १ गतेदेखि सुरू भएको एनपिएलमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा खेल अपराह्न ४ बजेदेखि सुरू हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।...

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक नलगाड नगरपालिका-१  चिउरीका २९ वर्षीय करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घटनामा गम्भीर...

एमाले सचिवालय बैठक आज, के-के छन् छलफलका एजेण्डा ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो।  ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक डाकेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले...

एमाले सचिवालय बैठक आज बस्दै, यी विषयमा हुँदैछ छलफल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ। एमाले सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा तय गरिएको छ। आज बस्ने बैठकले ११ औं महाधिवेशनको तयारीबारे छलफल गर्नेछ। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशका हिमाली भागका...

एनपीएलमा आज : चितवनविरुद्ध लुम्बिनी पहिलो खेल खेल्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।  आज हुने एकमात्र खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ।  पहिलो खेलमा कर्णाली...

यी दुई प्रदेशमा आज हल्का वर्षासहित हिमपात

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...

झापामा लुटिएका हतियार भेटिए पाँचथरको ओडारमा

२ घण्टा अघि   सेतोपाटी

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित जंगलको ओडारमा फेला परेका छन्। आज ०३११०२७३९ सिरियल नम्बरको एक थान इन्सास राइफल र ६२०३८ सिरियल नम्बरको एक थान थ्रिनटथ्री राइफल...

नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा किन लाग्यो रोक?

२ घण्टा अघि   सेतोपाटी

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ। उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो। नारायणघाट बुटवल सडक...

विवाह पञ्चमी महोत्सव आजदेखि, पहिलो दिन नगरदर्शन

२ घण्टा अघि   थाहाखबर

धनुषा : जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा शुरु हुँदैछ। जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम...

जब उनीहरूलाई लाग्छ– म हाकिम हुँ, मभन्दा बढी कसलाई थाहा होला र?

२ घण्टा अघि   सेतोपाटी

'मेरो सरकारका तीन प्राथमिकताबारे सोध्नुहोस्, म भन्छु — शिक्षा, शिक्षा र शिक्षा।' यी पंक्तिहरू सन् १९९६ अक्टोबरमा बेलायतको लेबर पार्टीको सम्मेलनमा टोनी ब्लेयरले भनेका थिए। त्यति बेला उनी लेबर पार्टीको नेतृत्वमा थिए। यो भाषणको ६ महिनापछि उनको पार्टीले भारी मतसाथ निर्वाचन जित्यो...

कालानमक धान लोप हुँदै

२ घण्टा अघि   थाहाखबर

राँझा : बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ। यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो।  सिँचाइ र स्याहारसुसार बढी गर्नुपर्ने, रोग र कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरू...

सिमरा घटनाबारे प्रधानमन्त्रीले भनिन्– सबै नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा भएको घटनालाई 'अत्यन्तै दु:खद' भन्दै लोकतन्त्रमा यस किसिमको अराजकता स्वीकार्य नहुने बताएकी छन्। बुधबार राति सामाजिक सञ्जालमार्फत् सिमरा घटनाबारे प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन दिएको उल्लेख गरेकी छन्। 'युवाहरूको आक्रोश...

मलाई झापामा चुनाव लड्न आऊ भनेको सुनेकी छु, म चुनाव लड्दिनँ– प्रधानमन्त्री

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई समयमै र जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा सहभागिताका लागि आग्रह गरेकी छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित सर्वदलीय बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। निष्पक्ष निर्वाचनमार्फत बिनापैसा, न्यूनतम खर्चमा, उम्मेदवार चयन हुन सकोस् भन्दै...

बारामा भएको के हो? कसरी सुरू भएको थियो?

९ घण्टा अघि   सेतोपाटी

बाराको सिमरा विमानस्थल गेट अगाडि बुधबार एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि कर्फ्यू लगाउनुपर्ने स्थिति आयो। एमालेले बाराको परवानीपुरमा आयोजित आफ्नो कार्यक्रम भाँड्न जेनजी युवाहरूले अवरोध खडा गरेको आरोप लगाएको छ। जेनजी प्रतिनिधिहरूले भने एमाले कार्यकर्ताबाट आफूमाथि कुटपिट र दुर्व्यवहार भएको दाबी गरिरहेका छन्।...