ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमाले पदाधिकारी निर्वाचित

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ १७३७ मत, विष्णुप्रसाद पौडेल १६७५ मत, रामबहादुर थापा १५१६ मत, गोकर्णराज विष्ट १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन्।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट

७ मिनेट अघि   सेतोपाटी

नबिल बैंक लिमिटेडले पाँच अर्ब रूपैयाँ बराबरको 'नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर' बाँडफाँट गरेको छ। प्रतिकित्ता १०० रूपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ। नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले...

एमाले महाधिवेशन : सात पदाधिकारी बाहिरिए

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको निवर्तमान सात पदाधिकारी एघारौं महाधिवेशनबाट बाहिरिएका छन्।​ दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका ईश्वर पोखरेल एघारौं महाधिवेशनबाट रिङ आउट भएका छन्। अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेल भारी मतान्तरले पराजित हुन पुगे। त्यसैगरी चुनाव नलड्ने...

रामकुमारी झाँक्रिले केन्द्रीय सदस्यमा कति ल्याइन् भोट?

१३ मिनेट अघि   सेतोपाटी

महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा समाजवादीबाट एमालेमा फर्किएकी नेता रामकुमारी झाँक्रिले केन्द्रीय सदस्य जितेकी छन्।   उनले  १९ सय ११ मत ल्याएर जित हात पारेकी हुन्। २२ सय ६३ जनप्रतिनिधिले चुन्ने निर्वाचनमा झाँक्रिले १९ सय ११ मत  पाएकी छन्। उनी समाजवादीमा जानु अघि एमालेमै थिइन्। ...

एमाले केन्द्रीय सदस्यमा भगवती चौधरीलाई सर्वाधिक मत

१६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११औं माधिवेशनमा भगवती चौधरीले केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गरेकी छन्। सुनसरीकी चौधरीले केन्द्रीय सदस्य खुला महिला तर्फबाट उम्मेदवारी दिएकी हुन्। उनले २०४४ मत प्राप्त गरेकी हुन्। यो मत प्राप्त गरी उनी महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने केन्द्रीय...

उपाध्यक्षमा उम्मेदवारी नदिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा कति ल्याए मत?

२२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनबाट प्रदीप ज्ञवाली केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनलाई केपी शर्मा ओली पक्षबाट उपाध्यक्षका उम्मेदवार बनाउने भने पनि उनले महासचिवभन्दा अरू पदमा नउठ्ने अडान राखेका थिए। त्यसपछि ज्ञवालीले पदाधिकारीका कुनै पनि पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी...

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित

२५ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११औं माधिवेशनमा काठमाडौं महानगरपालिकाकी मेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार आएको मतपरिणाम अनुसार डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। केन्द्रीय सदस्य भुगोल राजधानी विशेष ४० वर्ष मुनितर्फ डंगोलले १६६८ मत प्राप्त गरेकी हुन्। उनका प्रतिस्पर्धी...

एमाले ११ औं महाधिवेशनमा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म कसले कति ल्याए मत? (सूची)

३२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनको मतपरिणाम आएको छ। केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएका छन्। १९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन्। केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय...

एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह सम्पन्न

३७ मिनेट अघि   सेतोपाटी

एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ। समारोहमा विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको हो। दीक्षान्त समारोहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन - बैंकिङ तथा बीमा, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन -यात्रा तथा...

जेनजी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र जेनजीहरूबीच भएको सम्झौताका कारण पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैन की भन्ने गम्भीर चिन्ता पैदा भएको बताएका छन्।  बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै ढकालले केही समयअघि...

२ बाहेक सबै पदाधिकारी ओली प्यानलका

४२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनमा दुईबाहेक अन्य सबै पदाधिकारी ओली प्यानलबाट निर्वाचित बनेका छन्।  बुधवार भएको विद्युतीय मतदानबाट अध्यक्ष, चार उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र नौँ सचिव गरि १७ जना पदाधिकारी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट निर्वाचित भएका हुन्।  जसअनुसार अध्यक्षमा केपी शर्मा...

'धुरन्धर' ले कमाइमा उछिन्यो 'बाहुबली' लाई, विश्वभर कति कमायो?

४३ मिनेट अघि   सेतोपाटी

रणवीर सिंह अभिनीत बलिउड फिल्म 'धुरन्धर' ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। फिल्मले प्रदर्शनको १३ औं दिनसम्म विश्वव्यापी बक्स अफिसमा करिब ६७४ करोड भारू ग्रस कलेक्सन गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। योसँगै फिल्मले प्रभास स्टारर सुपरहिट फिल्म 'बाहुबलीः द बिगिनिङ' को...

थाई सेनाद्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

४७ मिनेट अघि   थाहाखबर

थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ।  जुन दुई राष्ट्रहरू बीचको प्रमुख सीमा नाका हो जहाँ हाल दुई पक्ष बीच झडपमा भइरहेको छ।  थाई सेनाले पेइपेट नगरपालिका, बान्टे मिन्चे प्रान्तको क्षेत्रमा दुई वटा...

सचिवमा ७९ मत पुगेन गोकुल बाँस्कोटालाई

४९ मिनेट अघि   सेतोपाटी

एमाले नेता गोकुल बाँस्कोटा सचिव पदमा पराजित भएका छन्। ९ सचिवका लागि २० जनाको उम्मेदवारी परेकोमा मतगणना सकिँदा बाँस्कोटा दसौं नम्बरमा परे। उनले १०३० मत पाएका छन्। नवौं नम्बरमा परेर सचिव निर्वाचित भएका भानुभक्त ढकालले ११०८ मत पाएका थिए। सचिव...

एमाले उपमहासचिवमा विष्णु हार्दा सचिवमा महेशलाई सर्वाधिक मत

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको उपमहासचिवमा दोहरिन खोजेका विष्णु रिमाल पराजित भएका छन्। एमालेको विधान अनुसार ३ जना उपमहासचिवमा निर्वाचित हुने व्यवस्था छ। त्यसमा अध्यक्ष ओलीले आफ्नो प्यानलबाट रिमालसहित लेखराज भट्ट र रघुवीर महासेठलाई उम्मेदवार बनाएका थिए। भट्ट र महासेठ जित्दा...

अन्तिम आवरमा टिकट काटेका रघुजी पन्त पुगे गन्तव्य

५१ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले नेता रघुजी पन्त केपी शर्मा ओली निकट भनेर चिनिन्थे। तर जारी ११औं महाधिवेशनमा जब ओलीले आफ्नो प्यानलको नामसूची सार्वजनिक गरे, उनी त्यो सूचीमा परेनन्। त्यसबीच ओली समूहमा नपरेका नेताहरूलाई आफूतिर तान्ने छलफल र संवादमा रहेको ईश्वर पोखरेल समूहले...

एमाले पदाधिकारीमा एक्ली महिला निर्वाचित

५३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११औं महाधिवेशनमा पद्मा अर्याल महिलाबाट एकमात्र पदाधिकारी निर्वाचित भएकी छन्। उनी १५३० मत प्राप्त गरि सचिव पदमा निर्वाचित भएकी हुन्।  अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेदवारी दिएकी उनी यसअघि पनि एमाले सचिव नै थिइन्।  एमालेमा यसअघि दुई महिला पदाधिकारी थिए। सचिवमा पद्मा...

एमाले महाधिवेशनबाट निर्वाचित भएका यी हुन् १९ पदाधिकारी

५३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित भएका छन्। अध्यक्षमा ईश्वर पोखरेललाई हराउँदै केपी शर्मा ओली निर्वाचित भए। ओली एमालेको तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ जना प्रतिनिधिले मत हालेनन्। अध्यक्ष पदमा...

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच सम्झौता

५६ मिनेट अघि   सेतोपाटी

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला लेमन ट्री होटल्सबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ।  बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन...

एमाले महाधिवेशनमा पृथ्वीसुब्बा गुरूङलाई सर्वाधिक मत

१ घण्टा अघि   सेतोपाटी

एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार पृथ्वीसुब्बा गुरूङले सर्वाधिक मत ल्याएका छन्। बिहान १० बजेदेखि सुरू भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुँदा गुरूङले उपाध्यक्षमा प्राप्त गरेको १७३७ मत सर्वाधिक बनेको हो। उपाध्यक्ष पदमै विष्णु पौडैलले १६७५ मत, रामबहादुर थापा बादलले...

यी हुन् सचिव पदमा जितेका ९ पदाधिकारी

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्। बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन्। पहिलो नम्बरमा महेश बस्नेत छन्। उनले १५४४ मत प्राप्त गरेका...

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्। उनले १६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले जम्मा ५६४ मत ल्याएका छन्।  यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका...

एमालेको पाँच उपाध्यक्षमा को-को निर्वाचित भए?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को उपाध्यक्ष पदमा निर्वाचित हुने ५ जनाको टुंगो लागेको छ। पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो।  ‍उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत ल्याएका छन्। उनले १७३७ मत पाए।  त्यस्तै विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले...

एमाले महाधिवेशन- ईश्वर पोखरेल प्यानलबाट २ जना मात्रै विजयी

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम आएको छ। अध्यक्षमा केपी शर्मा ओली र अधिकांश पदाधिकारी ओली पक्षकै उम्मेदवार जितेका छन्। १९ पदाधिकारीमध्ये २ जनाबाहेक सबै ओली पक्षका जितेका हुन्। उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई जितेका छन्। उनीहरू...