आफ्नी सांसद गीता बस्नेत जोडिएको सहकारी प्रकरण छानबिन गर्न राप्रपाको माग
राप्रपाले पार्टीकी प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी प्रकरणको छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिनको माग गर्ने निर्णय भएको उल्लेख...