ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

१ मिनेट अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्यौलमा परेको छ। फापरखेतको पहिरोको विकल्पमा मंगला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी...

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

७ मिनेट अघि   थाहाखबर

ओखलढुङ्गा : ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन्। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट...

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

७ मिनेट अघि   थाहाखबर

ओखलढुङ्गा : ओखलढुङ्गाको ढेबुवाका ससाना विद्यार्थी ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन्।  ओखलढुङ्गाको सुनकोशी गाउँपालिका- १ र सिन्धुलीको फिक्कल गाउँपालिका- ६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी...

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

११ मिनेट अघि   थाहाखबर

तनहुँ :‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु’, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भने, ‘सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ।’ छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू...

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले भोलि शपथ लिने

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार शपथ ग्रहण गर्ने भएका छन्। बिहान १०ः३० बजे शपथ लिने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ।  यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट...

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्योलमा

५१ मिनेट अघि   सेतोपाटी

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्यौलमा परेको छ। फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल...

सर्वोच्च अदालतले दिएको थियो, हेटौँडा बजारका संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  सर्वोच्च अदालतको आदेश र स्थानीयको अवरोधका बाबजुद हेटौंडामा सडक बिस्तारको काम अघि बढाइएको छ ।  हेटौँडा बजार क्षेत्रको सडक विस्तार योजनालाई लिएर उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले सडक विस्तार कार्यमा ‘कारण देखाऊ’ आदेश जारी गरी अल्पकालीन अन्तरिम...

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

५९ मिनेट अघि   सेतोपाटी

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ। रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु गरिएको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता...

मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य: शंकर पोखरेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले मधेसमा जनादेश अनुरूपको नेतृत्व स्थापित भएको बताएमा हुन्। ‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएको थियो।  सोको म्याद सकिएपछि शनिबार बिहानैबाट घर संरचना...

अमेरिकी सर्वोच्च अदालतमा जन्मसिद्ध नागरिकताको अधिकारमाथि सुनुवाइ हुने

१ घण्टा अघि   थाहाखबर

अमेरिकामा जन्मिएका केही बालबालिकाको जन्मसिद्ध नागरिकता अधिकारसम्बन्धी विवादमा सुनुवाइ गर्ने निर्णय सर्वोच्च अदालतले गरेको छ। यो मुद्दाले अमेरिकाको भूमिमा जन्मिने जोकोही नागरिक हुने पुनः परिभाषित गर्ने सम्भावना बोकेको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको पहिलो दिन अवैध रूपमा बसोबास गरिरहेका वा...

नेकपाको एकता सन्देश सभा आज जनकपुरमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ। धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरिएको नेता प्रकाश ज्वालाले जानकारी दिए।  सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल...

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

१ घण्टा अघि   सेतोपाटी

‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु,’ तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भने, ‘सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ।’ छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू...

हेटौँडामा यसरी भत्काइँदैछ सडकछेउका संरचना- तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मकवानपुरको हेटौँडा बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि सडक डिभिजन हेटौंडाले शनिबार बिहानैदेखि घर र संरचना भत्काउन थालेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन म्याद दिएर म्याद सकिए पछि बिहानैबाट घर संरचना...

फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक, कुन देश कुन समूहमा परे?

२ घण्टा अघि   सेतोपाटी

सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलका लागि शुक्रबार ड्र निकालिएको हो। यसपटकको विश्वकपमा पहिलो पटक ४८ देशले सहभागिता जनाउँदै छन्। ४८ मध्ये ६ टोलीको भने...

अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र

२ घण्टा अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडक स्तरोन्नतिलाई तीव्रता दिइएको छ। रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम शुरु गरिएको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सीएनए- वान काली जेभीसँग...

दिनभरि स्थानीयको विरोधपछि रातारात यसरी भयो काठमाडौंको सडक पिच (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

दिनभरि स्थानीयको अवरोधपछि रातको समयमा काठमाडौंको बालाजु-बाइपास सडक पिच भएको छ।  चौतर्फी  विरोधपछि शुक्रबार रातको समयमा पिच थालिएको थियो।  एक महिनाअघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु-बाइपास सडक बन्द गरेका थिए। सडक धुलोमुक्त बनाउने भन्दै महानगरले काम सुरु गरे...

दिनभरि स्थानीयको अवरोध, रातमा धमाधम सडक पिच

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगर- १६ मा स्थानीयवासीको अवरोधपछि रातिसडक  पिच  गरिएको छ। शुक्रबार राति वडाध्यक्ष रोजिना श्रेष्ठको निगरानीमा काम भएको हो। एक महिना अघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए  सडक धूलो मुक्त बनाउने भन्दै...

कान्ति लोकमार्ग मर्मतका लागि आजदेखि ६० दिनसम्म दिउँसो बन्द हुने

३ घण्टा अघि   सेतोपाटी

आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति लोकमार्ग बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ। आगामी दुई महिनासम्म सवारी साधन सबै...

माथिल्लो मुस्ताङको जनजीवन प्रभावित, माइनस १५ डिग्री सेल्सियससम्म झर्छ तापक्रम

३ घण्टा अघि   सेतोपाटी

अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ। दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ। माथिल्लो मुस्ताङमा अत्यधिक...

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भन्छन्- चुनाव गराउन सबै हिसाबमा तयार छौं

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्। निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यवाहक...

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र अस्ट्रेलियन डलरको मूल्य

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा...

यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल कोशी प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा...

एनपीएलमा आज दुई खेल : क्वालिफायर खेल्न विराटनगरलाई जीत आवश्यक

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दुई खेल हुने भएका छन्।   बिहान सवा ११ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन्। यस्तै दिउँसो साढे ३ बजे चितवन राइनोज र...