ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

७ मिनेट अघि   सेतोपाटी

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ। नाउर र झारलको वैधानिक सिकार...

आज अमेरिकी डलरको भाउ स्थिर, कति पुग्यो युरोको विनिमयदर?

१७ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ स्थिर छ। आज अमेरिकी डलरको मूल्य बिहीबारझैं एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ। यस्तै, युरोपियन...

आज यी स्थानमा मध्यम वर्षा हुने

२६ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया...

स्वस्तिमाले जीवनकै पहिलो अडिसन दिएको फिल्म, रवीन्द्र भन्छन्– हामीले सोचेरै यो कथा छानेका हौं

३२ मिनेट अघि   सेतोपाटी

फिल्म रिलिज नजिकिँदै जाँदा कलाकारहरूमा उत्साह र तनाव दुवै बढ्छ भन्ने आम बुझाइ हुन्छ। अभिनेत्री स्वस्तिमा खड्काको अनुभव भने अलि फरक थियो। केही साताअघि सेतोपाटी स्टुडिओमा अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानियाँसँगको कुराकानीका क्रममा उनले भनेकी थिइन्, 'बाहिरबाट हेर्नेहरूले रिलिज हुन...

अलोकतान्त्रिक तथा स्वेच्छाचारी कदममा दृढ असहमति छ– कांग्रेस

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी हालै जारी गरिएको अध्यादेश र यसमा अन्तरनिहित निर्णय प्रक्रियाप्रति गम्भीर रूपमा असहमति व्यक्त गरेको छ। बिहीबार प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो अलोकतान्त्रिक तथा स्वेच्छाचारी कदममा गम्भीर रूपमा दृढ असहमति व्यक्त गर्ने बताएका हुन्। लोकतन्त्रमा संविधानको...

३ वर्षअघिको हत्या अनुसन्धानमा एक पक्राउ

७ घण्टा अघि   सेतोपाटी

सासूको हत्या घटना अनुसन्धान गर्न प्यूठान प्रहरीले तीन वर्षपछि बुहारीलाई पक्राउ गरेको छ। २०७९ मंसिर १ गते स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनारको शव फेला परेको थियो। प्यारालाइसिस भएकी धनीकुमारीको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा स्थानीय भुपाल घर्तीको बारीमा शव फेला परेको...

'महाराजगन्जमा काम गर्ने सुकुम्बासीलाई भक्तपुर लगेर राखिएको छ, यसले रोजीरोटीमै असर पर्छ श्रीमान'

८ घण्टा अघि   सेतोपाटी

विधि र प्रक्रिया मिचेर काठमाडौंका सुकुम्बासी बस्ती हटाइएकोबारे सर्वोच्च अदालतमा जारी सुनुवाइ क्रममा आज बिहीबार राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो 'अब्जर्भेसन' विवरण सुनाएको छ। आयोगका तर्फबाट अधिवक्ता श्यामबाबु काफ्लेले डोजर चलाएर सुकुम्बासी बस्ती हटाउँदा देखिएको दृश्यको विवरण इजलाससमक्ष सुनाएका हुन्। न्यायाधीशद्वय...

मापदण्ड भन्दा कम तौलको तेल बिक्री गरेको आरोपमा एक जना पक्राउ

९ घण्टा अघि   सेतोपाटी

मापदण्ड भन्दा कम तौलको तेल बिक्री गरी ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका-५ लेलेस्थित महादेव खोलामा संचालित ओमकार आयल इन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने सनफ्लावर तेल तोकिएको भन्दा कम राखेर बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ...

चीनको दबाबका कारण इरान–अमेरिका युद्ध चाँडै अन्त्य हुने संकेत

९ घण्टा अघि   सेतोपाटी

चीनको पहलमा अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न सम्झौता हुने लक्षण देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीन भ्रमण गर्दैछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटेर केहि महिनाअघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यमा...

कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

९ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिहीबार साढे २ बजे कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा २२ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा अछाम...

लुटेराविरूद्ध साहसिक प्रतिकार गर्ने महिलालाई प्रहरीले गर्‍यो सम्मान

९ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा लुटेरा समूहमाथि सहासिक प्रतिकार गरेकी महिलालाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मान गरेका छन्। काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा पेस्तोलसहित लुटपाट गर्न पुग्दा साहसिक रूपमा प्रतिकार गरेकी सञ्जिता शाक्यलाई आइजिपी कार्कीले सम्मान गर्दै कदर पत्र प्रदान गरेका...

६ वर्षका लागि प्रधानन्यायाधीश हुनेछन् मनोज शर्मा

१० घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रूपमा मनोजकुमार शर्माले ६ वर्ष कार्यकाल सम्हाल्ने भएका छन्। बिहीबार बसेको संवैधानिक परिषदको बैठकले शर्मालाई प्रधानन्यायाधीशको रूपमा सिफारिस गरेको छ। अब उक्त सिफारिसबारे संसदीय समितिमा सुनुवाइ हुनेछ। उनको नाम अनुमोदन भएमा ६ वर्षे पूरा कार्यकाल सम्हाल्नेछन्। संविधानको धारा...

प्रधानन्यायाधीशमा शर्माको सिफारिसप्रति दुई जनाको 'नोट अफ डिसेन्ट'

११ घण्टा अघि   सेतोपाटी

प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिस गर्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरू नारायण दाहाल र भीष्मराज आङदाबेले असहमति जनाएका छन्। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने परम्परा र विधि तोडेको भन्दै आफूहरूले असहमति जनाएको राष्ट्रियसभा अध्यक्ष समेत रहेका परिषद सदस्य...

प्रधानन्यायाधीशमा शर्माको सिफारिसप्रति दुई जनाको 'नोट अफ डिसेन्ट'

११ घण्टा अघि   सेतोपाटी

प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिस गर्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरू नारायण दाहाल र भीष्मराज आङदाबेले असहमति जनाएका छन्। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने परम्परा र विधि तोडेको भन्दै आफूहरूले असहमति जनाएको राष्ट्रियसभा अध्यक्ष समेत रहेका परिषद सदस्य...

सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस भए मनोज शर्मा

११ घण्टा अघि   सेतोपाटी

संवैधानिक परिषदको बिहीबार बसेको बैठकले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार अपराह्न भएको बैठकले उक्त निर्णय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जानकारी दिए। संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख,...

भन्सारमै एमआरपी खुलाउनुपर्ने अडानबाट 'ब्याक' भयो सरकार, भित्रिन थाले रोकिएका सामान

११ घण्टा अघि   सेतोपाटी

विदेशबाट आयात हुने वस्तुमा भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने अडानबाट सरकार पछाडि हटेको छ। एमआरपी नखुलाएसम्म आयातीत वस्तुको जाँचपास नगर्ने अडानका कारण पछिल्लो एक सातादेखि भन्सार नाकाहरूमा मालवाहक गाडीको लामो लाइन लागेपछि प्रधानमन्त्री कार्यालय आफ्नो निर्णयबाट 'ब्याक' भएको...

स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख

११ घण्टा अघि   सेतोपाटी

सरकारले हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशका कारण विभिन्न स्वास्थ्य निकायहरू नेतृत्वविहीन बनेपछि स्वास्थ्य मन्त्रालयले तत्कालका लागि निमित्त प्रमुख नियुक्त गरेको छ। नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा अवरोध नआओस् भनेर मन्त्रालयले तत्काललाई निमित्त...

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

१२ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालयले काठमाडौंका नदी किनारा क्षेत्रमा ७ दिन डोजर चल्दा १५ हजार ३६१ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसमा मनोहरा लगायत भक्तपुरको तथ्यांक समावेश छैन। कार्यालयका अनुसार वैशाख १२ गते थापाथलीको सुकुम्बासी बस्तीबाट ८१० जना विस्थापित...

अनुगमनमा गएका सांसदहरूले सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा के देखे?

१२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले बागमती किनाराबाट हटाइएका सुकुमबासीहरूलाई राखिएको कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रमको अनुगमन गरेको छ। करिब १५ जना सांसद बिहीबार बिहान अनुगमनका लागि पुगेका थिए।  अनुगमनमा गएकी नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माका अनुसार कीर्तिपुरको होल्डिङ सेन्टमा...

नेपालको ए क्रिकेट टोलीले स्कटल्यान्डलाई हरायो

१२ घण्टा अघि   सेतोपाटी

नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र स्कटल्यान्डविरूद्धको सिरिजमा विजयी सुरूवात गरेको छ। बिहीबार माथिल्लो मुलपानी मैदानमा नेपाल ए टोलीले स्कटल्यान्डमाथि ४५ रन जित निकालेको हो।  टस जितेर पहिले ब्याटिङ  गरेको नेपालले ८ विकेटको क्षतिमा २७७ रन बनायो।  नेपालका लागि...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिबाट राजीनामा दिएका छन्। सरकारले उपाध्यक्ष भट्टको संयोजकत्वमा धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार...

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच 'बैंकिङ अन वुमन' पहलअन्तर्गत सहकार्य सम्झौता

१२ घण्टा अघि   सेतोपाटी

लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) सँग बैंकिङ अन वुमन (बिओडब्ल्यू) पहलअन्तर्गत ग्लोबल डब्लुएमएसएमई सेक्स डिसएग्रिगेटेड डेटा (एसडिडी) सहकार्य सम्झौता गरेको छ। उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल वुमन इन्टरप्रेनर्स...

संवैधानिक परिषद बैठक सुरू, प्रधान न्यायाधीश नियुक्ति सिफारिस एजेन्डा

१२ घण्टा अघि   सेतोपाटी

संवैधानिक परिषदको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज अपराह्न बैठक सुरू भएको हो। संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रतिपक्षी दल नेता र कानुन मन्त्री छन्। सबै सदस्यहरू उपस्थित भएपछि संवैधानिक परिषद बैठक सुरू भएको...

पोखरा विमानस्थलमा साढे ३ अर्ब बढी भ्रष्टाचार, पूर्वमन्त्री कार्कीसहित १४ जनाविरूद्ध मुद्दा

१३ घण्टा अघि   सेतोपाटी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको अर्को प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमहानिर्देशक प्रदीप अधिकारीसहित १४ जना विरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूसँग अख्तियारले ३ अर्ब ६५ करोड बिगो दाबी गरेको छ।...