ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अहिलेका समस्या समाधान नगरी पार्टी एकता गरे ठूलो दुर्घटना निम्त्याउँछः घनश्याम भूसाल

२ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले वर्तमान समस्यालाई सम्बोधन हुने गरी माओवादी केन्द्रसँग एकता नभए झन् ठूलो दुर्घटना निम्त्याउने बताएका छन्। बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भूसालले अहिलेकै तरिकाले एकता गर्दा माओवादी केन्द्र पनि सग्लो नरहन सक्ने...

भाषण गर्दागर्दै बिते ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम

६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए। उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो।...

फुटबलको समस्याका विषयमा प्रतिवेदन तयार गर्न खेलकुद मन्त्रालयले समिति बनाउने

८ मिनेट अघि   सेतोपाटी

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग बिहीबार छलफल गरेका छन्। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा भएको छलफलमा मन्त्रीलाई ए डिभिजन लिग हुन नसक्नुको विषयमा एन्फा महासचिव किरण राई र सिइओ इन्द्रमान...

भारतमा २८३ मेगावाट विद्युत निर्यात अनुमति एक वर्षका लागि नवीकरण

२६ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ।  भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ। प्राधिकरणले देशभित्र...

सीसँग वार्तापछि ट्रम्पले घटाए चीनमाथिको भन्सार दर

२८ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको भन्सार दर घटाउने घोषणा गरेका छन्। दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलसँग वार्तापछि ट्रम्पले चिनियाँ आयातमा १० प्रतिशत भन्सार घटाउने घोषणा गरेका हुन्। उनले राष्ट्रपति सीसँगको वार्ता सकारात्मक भएको बताउँदै भन्सार दर ५७...

एभरेष्ट बैंकको लाभांश पारित

३५ मिनेट अघि   सेतोपाटी

एभरेष्ट बैंकको ३१ औं वार्षिक साधारण सभाले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको...

नेपालको मौसममा देखिँदैछ तीन प्रणालीको असर, शनिबारसम्मै वर्षाकै सम्भावना

३७ मिनेट अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको मौसममा तीन प्रणालीको प्रभाव देखिएको छ। नेपालको मौसम प्रणालीमा पाँच दिनदेखि अरब सागर आसपास बनेको न्यून चापीय (पानी पार्ने) प्रणालीको प्रभाव रहेको थियो। त्यसको प्रभाव मत्थर भइसकेको छैन। त्यस्तै यसबीचमै स्थानीय प्रणाली...

काठमाडौंमा बिहानैदेखि वर्षा (तस्बिरहरू)

३८ मिनेट अघि   सेतोपाटी

अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बंगालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’...

२ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यातका लागि दिएको स्वीकृतिलाई...

काकु निर्देशित 'परान' को खुल्यो बुकिङ, भोलिदेखि प्रदर्शन

१ घण्टा अघि   सेतोपाटी

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म 'परान' को सिनेमा हलहरूले अग्रिम टिकट बिक्री खुलाएका छन्। भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मकोअधिकांश मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै बुधबारदेखि बुकिङ खुलाएका हुन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र दोस्रो ठूलो...

मधेशको सामुदायिक शिक्षा सुधार गर्न अध्ययन टोली गठन गरिदैँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मधेश प्रदेशको सामुदायिक शिक्षा सुधारका लागि विज्ञ अध्ययन टोली गठन हुने भएको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मधेशमा खस्केको सामुदायिक शिक्षाको सुधारका लागि अध्ययन गरि यथाशीघ्र रिपोर्ट पेश गर्न मधेश प्रदेशकै राजनीतिक दल र विज्ञहरूको टोली गठन गर्ने...

महालक्ष्मी विकास बैंक आइएसओबाट पुनः प्रमाणित

१ घण्टा अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः २०१५ बाट  पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएसँगै गत वर्ष साउनदेखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स...

१५ औं महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई छैन: भूपेन्द्रजंग शाही

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले १५ औं महाधिवेशन मंसिरभित्रै सम्पन्न गर्नुपर्ने जिम्मेबारीबाट भागेर हिँड्ने छुट कसैलाई पनि नभएको बताएका छन्। उनले नियमित महाधिवेशन मंसिरभित्रै गरिनुपर्ने बताए। ‘अहिलेको समस्याको निकास पुरानै पारा, पुरानै तरिका, पुरानै सोच र पुरानै म्यान्डेटबाट सम्भव हुन...

झरीले हवाई उडान प्रभावित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज...

खराब मौसमले उडान प्रभावित, अन्तर्राष्ट्रियसँगै आन्तरिक उडान पनि डाइभर्ट

१ घण्टा अघि   सेतोपाटी

खराब मौसमका कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ। विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार मौसम खराब हुँदा भिजिविलिटी कम भएपछि तीनवटा अन्तर्राष्ट्रिय र दुई आन्तरिक उडान अन्य गन्तव्यतर्फ डाइभर्ट भएका छन्। नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ...

प्रदर्शनरत फिल्म 'वरिष्ठ बलराम' ले युट्युबमा ल्यायो 'मायाले रूवायो'

१ घण्टा अघि   सेतोपाटी

प्रदर्शनरत फिल्म 'वरिष्ठ बलराम' को गीत 'मायाले रूवायो' युट्युबमा सार्वजनिक भएको छ। कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्मको यो गीत निर्माणपक्षले बुधबार बेलुका सार्वजनिक गरेको हो। स्याड भर्सनको गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ। शब्द...

नियमित वा विशेष महाधिवेशनबारे कार्यवाहक सभापति खड्कालाई महामन्त्री शर्माका ४ वैकल्पिक प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पुन: सुरू हुँदैछ। केन्द्रीय समितिमा महाधिवेशनलगायत १० एजेन्डामा छलफल हुनेछ। केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माबीच छलफल भएको छ। महामन्त्री शर्माले ४ वैकल्पिक प्रस्ताव कार्यवाहक सभापतिलाई दिएका...

चुनावका लागि आयोगलाई ५ अर्बभन्दा कम बजेट दिने अर्थ मन्त्रालयको तयारी

१ घण्टा अघि   सेतोपाटी

अर्थ मन्त्रालयले फागुन २१ गते तय भएको चुनावका लागि निर्वाचन आयोगलाई ५ अर्बभन्दा कम बजेट उपलब्ध गराउने भएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले ७ अर्ब हाराहारीमा बजेट माग गरेको भए पनि उसलाई ५ अर्बभन्दा कम बजेट दिने गरी मन्त्रालयले...

जलवायु उत्थानशीलतामा सर्वसाधरणको चासो

१ घण्टा अघि   थाहाखबर

जलवायुजन्य विपद्बाट पुग्ने क्षति न्युनिकरणका लागि किसानले जलवायु उत्थानशील शैली अपनाउन थालेका छन्। बेमौसमको वर्षा तथा बाढीका कारण कृषि प्रणाली र सञ्चित अन्नमा नोक्शानी पुग्न थालेपछि किसान जलवायु उत्थानशील कार्यमा जुट्न थालेका हुन्। वर्षेनी बाढी तथा डुबानबाट कृषि प्रणाली र...

साइबर मुद्दामा बयान दिन काभ्रे अदालत पुगे खगेन्द्र सुनार

१ घण्टा अघि   सेतोपाटी

खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर भएका छन्। बिहीबार बिहान न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान भइरहेको स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन्। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै अधिवक्ता मनिषा गौतमले प्रहरीमा सुनारविरूद्ध जाहेरी दिएकी...

मोन्था चक्रवातः मौसमविद् भन्छन्–अहिले देखिएको वर्षा ‘ट्रेलर’ मात्र, अपराह्नपछि बढ्नेछ झरी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा उदयपुरगढी केन्द्रमा ४५.२, मुर्कुची बजारमा ४३.८,  कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२ घण्टा अघि   सेतोपाटी

लगातर घट्दो क्रममा रहेको सुनको भाउ बिहीबार स्थिर भएको छ।  गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भइरहेको सुन कात्तिक १२ गते बुधबार आइपुग्दा ८.४१ प्रतिशतले घटेको छ।  बुधबार र बिहीबार दुवै दिन  स्थानीय बजारमा सुन प्रतितोला...

युएईविरूद्ध पहिले ब्याटिङ गर्ने नेपालको प्लेइङ-११ यस्तो छ

२ घण्टा अघि   सेतोपाटी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र युएई आज दुबईमा खेल हुँदैछ। खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।  खेलका लागि नेपालले कुनै परिवर्तन गरेको छैन। अमेरिकाविरूद्ध खेलेको टोली नै मैदान उत्रनेछ।  खेलका लागि नेपाली टोली : कुशल...

गृहमन्त्रीलाई हटाउन बालेनले दबाब दिएको खबर भ्रामक : प्रधानमन्त्रीको सचिवालय

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमनत्रीलाई हटाउन लागिएका दाबीबारे स्पष्टीकरण दिएको छ।  आज एक प्रेस विज्ञप्तिमार्फत ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको’ भन्ने समाचारहरू भ्रमपूर्ण भएको बताएको हो।  मन्त्री हटाउने वा राख्ने भन्ने कुरा...