कुटुम्बको सहकार्यसहित प्रकाश दुतराजले ल्याए 'मनमाया'
लोकगायक प्रकाश दुतराजले 'मनमाया' बोलको गीत सार्वजनिक गरेका छन्। शुक्रबार सार्वजनिक गीतमा यसपटक उनले वाद्यवादनमा चर्चित ब्याण्ड कुटुम्बसँग सहकार्य गरेका छन्। लोक-फ्युजन शैलीको गीतको भिडिओमा प्रेम कथासँगै नेवाः संस्कृति र ऐतिहासिक सांगीतिक झल्कोलाई समेटिएको छ। गीतमा स्वर प्रकाश र मेलिना...
