हङकङलाई हराउँदै नेपाल यू- १९ प्रिमियर कपको सेमिफाइनलमा
काठमाडोँ : नेपाल एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार यूएईमा भएको खेलमा हङकङलाई १२० रनले हराउँदै नेपालले सेमिफाइनलमा पुगेको हो। नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमा १ सय ५१ रनमै समेटियो । हङकङका...
