बाँकेको बाहुबली हर्बल उद्योगमा आगलागी, आगो निभाउन भारतबाट पनि ल्याइयो दमकल
बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ। बिहीबार बिहान ७ बजे जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए। उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको उनले बताए। मुख्य गोदाम भने सुरक्षित रहेको डिएसपी...