काठमाडौंमा राप्रपाको प्रदर्शन र सभा (तस्बिरहरू)
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन र सभा गरेको छ। 'राजा', दलहरू र जेनजीबीच नवीन सहमतिका लागि दबाब दिन भन्दै राप्रपाले आज प्रदर्शन र सभा गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौंको रत्नपार्क क्षेत्रमा सभा भएको छ। राप्रपाले प्रवक्ता ज्ञानेन्द्र...
