सिमरा घटनाबारे प्रधानमन्त्रीले भनिन्– सबै नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा भएको घटनालाई 'अत्यन्तै दु:खद' भन्दै लोकतन्त्रमा यस किसिमको अराजकता स्वीकार्य नहुने बताएकी छन्। बुधबार राति सामाजिक सञ्जालमार्फत् सिमरा घटनाबारे प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन दिएको उल्लेख गरेकी छन्। 'युवाहरूको आक्रोश...
