पर्यटन बोर्डको सीईओका लागि डा. धनन्जय रेग्मीदेखि दीपकराज जोशीसम्म २० जनाको आवेदन
काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओका लागि बोर्डकै निवर्तमान सीईओ डा. धनन्जय रेग्मी, पूर्व सीईओ दीपकराज जोशीसहित २० जनाले आवेदन दिएका छन् । उक्त पदका लागि आवेदन दिने आज (बिहीबार) अन्तिम मिति हो । आज अपरान्ह कार्यालय समयमा २० जनाको...