दैलेखमा गहुँ काट्ने क्रममा बँदेलको आक्रमणबाट ७ जना घाइते
दैलेखमा गहुँ काट्ने क्रममा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्। भैरवी गाउँपालिका-६ का ४३ वर्षीय गणेश सिजालीमगरसहित ७ जना घाइते भएका हुन्। मंगलबार दिउँसो गहुँ काट्ने क्रममा एक्कासि बँदेलले आक्रमण गर्दा गणेशको बायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखको...