सरकार कहिले बनाउने? रास्वपाको कोर्टमा बल
निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगले परिणाम बुझाएसँगै सरकार कहिले बनाउने भन्ने निर्णय गर्ने जिम्मेवारी अब राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा पुगेको छ। प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट...
