प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी!
कर्मकल्चर प्रधानमन्त्रीको उम्मेदवार तोकेर आम निर्वाचनमा जाने प्रस्तावमा साँच्चै के खराबी थियो? त्यही सातौं नम्बरको बुँदा स्वीकार गर्न नसकिने भयो भन्ने जबाफ दिइयो। विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले कम्तीमा एउटा ठोस उपलब्धि लिएर फर्किन खोजेका थिए। निर्वाचनको संघारमा त्यो...
