रारालाई लेक सिटीको रुपमा विकास गरौँः सांसद जबरा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवल समशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गरेका छन्। बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई...