झडपपछि सिमरामा उडान अवरूद्ध, बिहान भएको थियो एउटा फ्लाइट
बाराको सिमरा विमानस्थल क्षेत्रमा आज जेनजी पुस्ता र एमाले समर्थित युवाहरूबीच झडप भयो। विमानस्थल गेटलगायत क्षेत्रमा तोडफोड भयो। त्यसकै कारण सिमरा विमानस्थलमा जहाज अवतरण र उडान अवरूद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। आज बिहान एउटा जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट...
