राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा, पराराष्ट्रमा सरुवा भए ढुंगाना
काठमाडौं । राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढाको सरुवा भएको छ । सरकारले महानिर्देशक नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरी बुढालाई विभागमा पठाइएको हो । बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । गत असारमा राजस्व अनसन्धान विभागको...