जनकपुर-जयनगर-भंगाहा रेल आजदेखि तीन दिन बन्द रहने
जनकपुर-जयनगर-भंगाहा रेल सेवा आजदेखि तीन बन्द हुने भएको छ। भारतमा हुने लोकसभा चुनावका कारण रेल सेवा मंगलबारसम्म हुने भएको हो। भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुँदैछ। नेपाल रेल्वे कम्पनी लिमिटेडले...