वीर अस्पताललाई आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण र बजेट दिन्छुः दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको कार्यक्रममा आईतवार उनले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको...