ब्रान्ड बन्दैछ आमाछोरीले कोरोनामा थालेको 'सुइका'
कोरोना भाइरस संक्रमणको समयमा बजारमा मास्कको माग उच्च थियो। सर्जिकल मास्कको विकल्पमा उद्यमीहरूले थुप्रै डिजाइनका मास्क निकाले। मास्कको माग घटेपछि धेरै उद्यमीहरू अर्को उत्पादनमा लागे। यस्तैमध्ये एक हो 'सुइका ब्याग'। नेवारी भाषामा 'सुइका चोनु' भनेको सिउने काम हो। ललितपुरकी अष्ट...