पेट्रोलमा इथानोल कसरी मिसाइन्छ, सवारी साधनमा असर गर्छ कि गर्दैन?
नेपाल आयल निगमले अब पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउन पाउने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले निगमलाई पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउन दिने निर्णय गरेको छ। विश्वमा यो प्रयोग नयाँ होइन। तेल उत्पादन गर्ने देश आफैले पनि पेट्रोलमा इथानोल मिसाइरहेका छन्। भारत, ब्राजिल...
