कविताले बचाए पो कवि!
'कोलोराडोको नेपाली साहित्य मेलामा के के भयो?' समाचार त दिनेश कार्की बस्टन आइपुग्नुभन्दा पहिल्यै पढेको हुँ। तर सबै रोचक कुरा समाचारमा हुँदैनन् नि! त्यो 'अफ द रेकर्ड' को तलतल शरद धितालले अझै बढाइरहेको थियो, उताबाट छुस्स छुस्स गफगाफका 'टिजर' हरू पठाएर।...
