कांग्रेस बिपीकै आदर्शमा फर्कनुपर्छ- गुरू बराल
नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले पार्टी बिपीकै आदर्शमा फर्कनुपर्ने बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा धारणा राख्दै उनले बिपीको आदर्श छाड्दा पार्टीको यो अवस्था आएको बताएका हुन्।...
