फेवातालमा ‘वाटर स्पोर्ट्स’ चलाउन खोजेका थिए सुधन गुरूङले
पोखराको फेवातालमा क्रुजसहित पानीमा खेल्न सकिने विभिन्न खेलका गतिविधि चलाउन हालका गृहमन्त्री सुधन गुरूङले प्रस्ताव पेस गरेको भेटिएको छ। गुरूङले पोखराकै अतिथि रिसोर्टसँग मिलेर 'वाटर स्पोर्ट्स' सञ्चालन गर्न प्रस्ताव पेस गरेको महानगरका एक अधिकृतले बताए। उक्त प्रस्तावलाई गुरूङ सहितको टोलीले ‘पावर प्वाइन्ट प्रिजेन्टेसन’ गरेर फेवाताल...
