ओली र लेखकलाई तत्काल रिहा गर्न लुम्बिनीका सांसदहरूको माग
लुम्बिनी प्रदेश सभाको ७औं अधिवेशनको पाँचौं बैठक आइतबार बस्यो। बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध भएको भन्दै विरोध गरेका छन्। वक्ताहरूले तत्काल उनीहरुलाई रिहा गर्न माग पनि गरे।...
