रास्वपालाई छुनै हुँदैन गाली गरिहाल्छन् भन्ने छवि बनेको छ, त्यसबाट निस्कनुपर्छ- रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूमा विजयीको उन्माद देखिएको छ। ललितपुरमा आयोजित अभिमुखीकरण कार्यशालामा समापन मन्तव्य राख्दै सभापति लामिछानेले अत्यधिक मत आएका कारण नेता कार्यकर्ताहरूमा विजयको उन्माद देखिएको र त्यो कदापि स्वीकार्य नहुने बताएका...
