सन्दीपले इयू टी-२० लिग रेड लायन्सबाट खेल्ने
बेल्जियमको इयू टी-२० लिगमा लागि लिइज रेड लायन्सले नेपाली राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई भित्र्याएको छ। सन्दीपलाई रेड लायन्सले ड्राफ्टअघि नै प्रि-साइन गरेको हो। यसअघि जेबी ब्रुजेजले दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई भित्र्याएको थियो। जेबी ब्रुजेज नेपाल प्रिमियर लिग...
