काठमाडौंका १० वटै सिट जितेर 'क्लिनस्विप' गर्दै रास्वपा
प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौंका सबै दश निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवार जित निकट छन्। १० मध्ये ४ वटामा रास्वपा उम्मेदवार विजयी भइसका छन्। बाँकी ७ वटामा पनि फराकिलो मतान्तरकासाथ रास्वपा उम्मेदवारले अग्रता लिएका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा १०...
