रूपन्देही-४ मा रास्वपाका कन्हैयाले उछिने एमालेका प्रमोदलाई
रूपन्देही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेलाई उछिनेको छ। यहाँ एमालेबाट प्रमोद यादव उम्मेदवार छन्। सुरूवातदेखि दिउँसोसम्म उनले अग्रता लिँदै आएका थियो। रास्वपाले यहाँ कन्हैया बानियाँलाई उम्मेदवार बनाएको छ। कांग्रेसले आशुतोष मिश्र उम्मेदवार छन्। दिउँसो रास्वपा तेस्रो स्थानमा थियो। एमालेका...
