ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बजारमा पाइन थाल्यो अंगुर, कति पर्छ किलोको?

५ मिनेट अघि   सेतोपाटी

बजारमा छिटफुट रूपमा अंगुर पाइन थालेको छ। केही सातादेखि बजारमा अंगुर आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँले जानकारी दिए। 'भारतका महाराष्ट, गुजरात, बैंगलोर लगायतका क्षेत्रमाबाट आइरहेको छ,' उनले भने। उनका अनुसार अंगुरको स्वदेशी उत्पादन छैन।...

कमल थापाले काठमाडौं-५ मा गरे उम्मेदवारी दर्ता (तस्बिरहरू)

६ मिनेट अघि   सेतोपाटी

राप्रपा पूर्वअध्यक्ष कमल थापाले काठमाडौं-५ मा उम्मेदवारी दिएका छन्।  मंगलबार मध्याह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले मनोनयन दर्ता गराएका हुन्।  कमल थापा अघिल्लो दुवै निर्वाचनमा उनी मकवानपुर-१ बाट चुनाव लडेका थिए।  दुवै निर्वाचनमा उनी पराजित भएका थिए।  तस्बिरहरूः  ...

कांग्रेसको मुद्दामा सुनुवाइ सुरू, पूर्णबहादुर खड्का पनि आए इजलासमा

१४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटमा अहिले सुनुवाइ सुरू भएको छ। आयोगले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ सुरू भएको...

विजय लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

१५ मिनेट अघि   सेतोपाटी

विजय लघुवित्तको एफपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४६ हजार ६८१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।  बाँकी रहेको ७ कित्ता सेयर सोही लगानीकर्ताहरूमा बाँडफाँट गरिएको छ। जसअनुसार ७ जना आवेदकले...

कांग्रेस छाड्नासाथ एमाले प्रवेश गरी टिकट पाएका अब्दुल हुसेन अन्सारीको खोसियो टिकट

२५ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले प्रवेश गरेर टिकट लिएका अब्दुल हुसेन अन्सारी अन्ततः उम्मेदवार बन्न रोकिएका छन्। अन्सारी नेपाली कांग्रेस त्यागेकै दिन एमालेले उनलाई सुनसरी–४ को उम्मेदवार बनाएको थियो। पार्टीका नेता विष्णु रिमालले टिकट दिएर उनलाई निर्वाचन क्षेत्र पठाएका थिए।  तर जिल्ला नेताहरूले...

रवीन्द्र मिश्रले गराए काठमाडौं-१ मा उम्मेदवारी दर्ता (तस्बिरहरू)

२८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र यसपालि पनि काठमाडौं-१ बाटै चुनाव लड्ने भएका छन्। रवीन्द्र मिश्र अघिल्लो दुवै निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए। २०७९ मा मिश्रले ७ हजार १८ मत ल्याउँदा सिंहले ७ हजार...

माधव नेपालविरूद्ध चुनाव उठ्न कांग्रेस प्रवेश गरेर अनिल झाले लिए टिकट

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले रौतहट-१ मा पूर्वमन्त्री अनिल झालाई उम्मेदवार बनाएको छ। यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पाटीले माधव नेपाललाई उम्मेदवार बनाएकोमा उनीविरूद्ध कांग्रेसले झालाई टिकट दिएको हो। यसअघि झा सद्भावना पाटीका अध्यक्ष थिए। 'मैले कांग्रेसबाट चुनाव लड्ने निर्णय गरेको छु, रौतहट-१ मा मैले टिकट...

शशांक कोइरालाले पाएनन् टिकट, गजेन्द्र आले कांग्रेसका उम्मेदवार

३४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शंशाक कोइराला विजयी भएको नवलपुर-१ निर्वाचन क्षेत्रबाट गजेन्द्र आलेले टिकट पाएका छन्। आले कांग्रेसका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि हुन्। उनी गैँडाकोट नगरपालिकाबाट मेयर पदका लागि भएको निर्वाचनमा पराजित भएका थिए।  विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसका सभापति गगन...

सिन्धुली २ मा कांग्रेसले दियो सुशीला थिङलाई टिकट

३४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर २ मा सुशीला थिङलाई उम्मेदवार बनाएको छ। कांग्रेस संसदीय बोर्डले थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। थिङले आज अपराह्न ३ बजे मनोनयन दर्ता गर्ने सेतोपाटीलाई जानकारी दिइन्। उनी निवर्तमान सचेतक तथा निवर्तमान प्रतिनिधि सभा सांसद...

रूकुम पश्चिममा कांग्रेसले बनायो राजु केसीलाई उम्मेदवार

३६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि रूकुम पश्चिममा राजु केसीलाई उम्मदवार बनाएको छ। कांग्रेस  संसदीय बोर्डको बैठकले उनलाई टिकट दिने निर्णय लिएको हो। उनी पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन्। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूकुम पश्चिममा नेपाली कम्युनिस्ट...

उम्मेदवारी दिएपछि महावीर पुनले भने- दिमागको घन्टी बजाउन आएको हुँ, बजाउने घन्टी होइन!

४४ मिनेट अघि   सेतोपाटी

शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले आफू जनताको दिमागमा घन्टी बजाउन राजनीतिमा आएको बताएका छन्। 'दिमागको घन्टी बजाउने क्या, बजाउने घन्टी होइन,' म्याग्दीमा उम्मेदवारी दर्तापछि संवाददाताहरूसँग कुरा गर्दै पुनले भने, 'हामीकहाँ युवाहरूको पनि ढंग छैन। खुट्टा तानातान...

शेखर कोइरालाले पाए टिकट

४७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ मा नेता शेखर कोइरालालाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस संसदीय बोर्डले नेता कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। कोइराला यसअघि मोरङ क्षेत्र नम्बर ६ बाटै निर्वाचित भएका थिए। फागुन २१ गते हुने निर्वाचनका लागि...

माओवादी परित्याग गरेका रहबर अन्सारी रास्वपाबाट बारा-४ को उम्मेदवार

४८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले बारा-४ बाट रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ।  पार्टी सभापति रवि लामिछानेले रहबर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएका हुन्।  बारा–४ मा उम्मेदवार बन्न व्यवसायी इच्छाबहादुर वाग्ले, शिक्षक शालिकराम अधिकारीलगायत आकांक्षी थिए। शालिकराम उम्मेदवार बन्नकै लागि पहिलो पटक दलमा खुलेका व्यक्ति...

सुनसरी ३ मा कांग्रेसबाट विजय गच्छदारको सट्टा बेदनारायणले पाए टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ मा बेदनारायण गच्छदारलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस संसदीय बोर्डले आज दुहवीका मेयर रहेका गच्छदारलाई सुनसरी ३ मा उम्मेदवार बनाउने निर्णय गरेको छ। विजयले पनि टिकट पाएका थिए। तर उनको सट्टा बेदनारायणलाई उम्मेदवार बनाउने...

सुरू भयो प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरू भएको छ।  निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीलेका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्मको निर्वाचन कार्यक्रम यसअघि...

उम्मेदवारी दर्ताका लागि दमकमा बालेन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह दमक पुगेका छन्।  मंगलबार उम्मेदवारी दर्ताका लागि उनी दमक पुगेका हुन्। बालेन झापा-५ बाट चुनाव लड्दैछन्।  त्यसका लागि मनोनयन दर्ताका लागि बालेनलाई मुख्य निर्वाचन अधिकृतकको कार्यालयले बिहान ११ बजे बोलाएको थियो।...

दीपक बोहराका दुवै छोरा राप्रपाबाट बने उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

स्वर्गीय दीपक बोहराका दुवै छोरा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। राप्रपाले बोहराका छोरा गौरव र प्रज्वललाई रूपन्देहीबाट उम्मेदवार बनाएको हो। राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयका अनुसार रूपन्देही-३ मा बोहराका छोरा बुद्ध एयरका क्याप्टेन गौरव र क्षेत्र १ बाट अर्का छोरा इन्जिनियर प्रज्वल बोहरालाई उम्मेदवार बनाएको हो। गौरव स्वर्गीय बोहराका जेठा छोरा हुन् भने...

रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो। युवराज सफल,...

उम्मेदवार नहुने निर्णय गरेको छु, सबैसँग क्षमाप्रार्थी छु– पूर्णबहादुर खड्का

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले यसपटकको निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् खड्काले विशेष महाधिवेशनविरूद्ध आफू अदालत गएकाले अहिले उम्मेदवार बन्नु राजनीतिक मूल्य–मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने बताएका छन्। ‘२०८२ माघ २ गते नेपाली कांग्रेस...

रमेश लेखकलाई कांग्रेसले दिएन टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले नेता रमेश लेखकलाई उम्मेदवार नबनाउने भएको छ। लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारका आकांक्षी थिए। उनी निवर्तमान गृहमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य हुन्। उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। लेखक जेनजी आन्दोलनका बेला गृहमन्त्री...

रामहरिले पाएनन् टिकट, ओखलढुंगामा कुमार लुँइटेल कांग्रेस उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले ओखलढुंगामा कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्। यसअघि रामहरी खतिवडा उम्मेदवार बन्ने चर्चा थियो। यद्यपि उनलाई टिकट नदिई कांग्रेसले लुइँटेललाई उम्मेदवार बनाएको हो।  खतिवडा २०७० र २०७९ मा ओखलढुंगाबाट निर्वाचित भएका थिए। सेतोपाटीसँग कुारकानी गर्दै खतिवडाले आफूलाई नेपाली...

फिफा सिरिज २०२६ मा नेपालको समूहमा थाइल्यान्ड र कंगो

१ घण्टा अघि   सेतोपाटी

फिफा सिरिज २०२६ को आयोजक र समूहहरूको घोषणा भएको छ। यो पुरुष र महिला राष्ट्रिय टिमहरूका लागि अन्तर्राष्ट्रिय विन्डोमा प्रतिस्पर्धा बढाउनका लागि फिफाको महत्वपूर्ण कदम हो।  सिरिजमा नेपालको महिला राष्ट्रिय टोलीले पनि प्रतिस्पर्धा गर्नेछ। नेपालको महिला टोलीले आयोजक थाइल्यान्ड, कंगो डिआर र...

कहाँ र कसरी खर्च हुँदैछ निर्वाचनका लागि दिइएको ६ अर्ब ७३ करोड रूपैयाँ?

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड रूपैयाँ बजेट उपलब्ध गराएको छ। आयोगका अनुसार यस बजेटमार्फत निर्वाचनको प्रशासनिक, संरचनागत र प्रणालीगत तयारी तीव्र पारिएको छ। अधिकांश बजेट जिल्ला र निर्वाचन क्षेत्रमै परिचालन गरिएको छ।...

सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा कारोबार...