ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओलीले प्रधानमन्त्री कार्कीलाई सुनाएको एउटा कैदीको कथा

१७ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा आफ्ना प्रमुख स्वकीय सचिव तथा विश्वासपात्र राजेश बज्राचार्यलाई समेत बाहिर राखेर प्रधानमन्त्री सुशीला कार्कीसँग तीन घन्टा एक्लाएक्लै भेटवार्ता गरे। प्रधानमन्त्री निवासमा कार्की र ओलीबीच तीन घन्टा के कुराकानी भयो भनेर हामीले दुवैतर्फ...

सालपा विकास बैंकको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

३६ मिनेट अघि   सेतोपाटी

सालपा विकास बैंकको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।  गोलाप्रथा प्रक्रियामार्फत भएको बाँडफाँटमा १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।  बाँकी रहेको ९ कित्ता सेयर सोही लगानीकर्ताहरूमा बाँडफाँट गर्दा ९ जना आवेदकले थप १ कित्ता...

कार्यवाहक सभापतिले नेताहरू सँगै राखेर गर्न खोजेको पत्रकार सम्मेलन स्थगित

४१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलन स्थगित भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता शेखर कोइरालासहित केन्द्रीय नेताहरूलाई सँगै राखेर आज दिउँसो १ बजे सानेपामा गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्याह्न पौने १२ बजे विज्ञप्ति...

रहेनन् पहिलो नायिका भुवन चन्दका श्रीमान

१ घण्टा अघि   सेतोपाटी

नेपाली चलचित्रकी पहिलो अभिनेत्री भुवन चन्दका श्रीमान हरिष (माइकल) चन्दको निधन भएको छ। ७७ वर्षीय हरिषको  शुक्रबार बिहान निधन भएको हो। क्यान्सरबाट पीडित उनको मेट्रो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। चन्दका तीन छोरीहरू छन्। उनीहरू अमेरिका बस्दै आएका छन्।...

रोयल टुलिप चितवनको महाप्रबन्धकमा कृष्णप्रसाद तिमल्सिना नियुक्त

१ घण्टा अघि   सेतोपाटी

सौराहामा सञ्चालनमा आएको पाँचतारे लक्जरी रिसोर्ट 'रोयल टुलिप चितवन' को महाप्रबन्धकमा कृष्णप्रसाद तिमल्सिना नियुक्त भएका छन्। केटिएम हस्पिटालिटीद्वारा सञ्चालित रिसोर्टले ३० वर्षको अन्तर्राष्ट्रिय अनुभव भएका तिमल्सिनालाई बिहीबारदेखि जिम्मेवारी दिएको हो। गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यस रिसोर्टले पहिलो पटक...

चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका देउवा पक्षका केन्द्रीय सदस्यको बेग्लै भेला, जारी गरे अपिल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ३० जना केन्द्रीय सदस्यहरूले बेग्लै भेला गरेका छन्। आमचुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका केन्द्रीय सदस्यहरूले आज भेला गरेर अपिल जारी गरेका हुन्। राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु...

मतदातासामु अनुहार फेरेर जाने कि नजाने कांग्रेसको मुद्दा

१ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर धेरै समयपछि देशको ध्यान तान्न सफल हुनु पनि नेपाली कांग्रेसका लागि फाइदै होला जस्तो छ। आन्तरिक विवाद नहुँदा देशको लोकतान्त्रिक इतिहासको ठूलो शक्ति ओझेल पर्दै गएको थियो। नीति निर्माण होऊन् कि नियुक्ति, कुनै मोर्चामा पनि उसले देशमा आशा सञ्चार...

निर्वाचन प्रहरीमा भर्ना हुन फाराम बुझाउनेको ताँती (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन प्रहरीमा भर्ना खुलेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेको हो।  यसपालि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८०  र सशस्त्र प्रहरीले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्दैछ।  सशस्त्र प्रहरी बलतर्फ भने आवश्यकता अनुसार...

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।  बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७...

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन: गृहमन्त्री

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्किने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले अहिलेका सरकारको मन्त्रीलाई दलप्रति ढल्किने छुट नभएको बताएका हुन्। उनले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा...

खेलकुद मन्त्रीलाई अमेरिका बोलाउने एउटा एनआरएनए, छैन भनेर विज्ञप्ति निकाल्ने अर्को

१ घण्टा अघि   सेतोपाटी

विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने तयारीमा छन्। तर एनआरएनए अमेरिकाको नामबाट मन्त्री पुप्तालाई अमेरिका बोलाउने कुनै कार्यक्रम नरहेको भनेर बिहीबार विज्ञप्ति आएपछि यो...

शेखर कोइरालालाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यवाहक सभापति खड्का

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुनेछ। उक्त कार्यक्रममा कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालालगायत नेताहरूलाई सँगै राखेर पत्रकार सम्मेलन गर्न...

एनआरएनए अमेरिकाले भन्यो- युवासम्बन्धी कुनै कार्यक्रम तय भएको छैन, मन्त्री गुप्तालाई बोलाएका छैनौं

२ घण्टा अघि   सेतोपाटी

गैरआवसीय नेपाली संघ (एनआरएनए)अमेरिकाले खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको छ। एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ती जारी गर्दै मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको जानकारी दिएका हुन्। एनआरएनएको आमन्त्रणमा मन्त्री गुप्ता...

विश्वप्रकाश शर्माको क्षेत्रका समितिले गरे विशेष महाधिवेशनमा जान आह्वान

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर १ अन्तर्गतका पार्टी संरचनाहरूले विशेष महाधिवेशनलाई पार्टी जिवनको निर्णायक मोडको रूपमा व्याख्या गर्दै प्रतिनिधिहरूलाई काठमाडौं उपस्थित हुन आह्वान गरेका छन्।  झापा१  क्षेत्रीय समिति र मेचीनगर नगर समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी...

कांग्रेस सुदूरपश्चिमका ६ जिल्ला सभापतिले जारी गरे विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ती

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको ६ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ती जारी गरेका छन्। बझाङका सभापति खडक बहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा सभापति भिम साउद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले...

पेट्रोलमा इथानोल कसरी मिसाइन्छ, सवारी साधनमा असर गर्छ कि गर्दैन?

४ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले अब पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउन पाउने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले निगमलाई पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउन दिने निर्णय गरेको छ। विश्वमा यो प्रयोग नयाँ होइन। तेल उत्पादन गर्ने देश आफैले पनि पेट्रोलमा इथानोल मिसाइरहेका छन्। भारत, ब्राजिल...

लोकसेवा आयोगले स्थगित गर्‍यो उपसचिव तहको परीक्षा

४ घण्टा अघि   सेतोपाटी

लोक सेवा आयोगले राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखितको परीक्षा कार्यक्रम स्थगित गरेको छ। बिहीबार विज्ञप्ती जारी गर्दै आयोगले माघ १० गतेदेखि २८ गतेसम्म तय भएको उपसचिव तहको परीक्षा कार्यक्रम स्थगित भएको जानकारी दिएको हो। आयोगले अर्को...

मिनियापोलिसपछि ओरेगनमा पनि चलायो अमेरिकी अध्यागमन अधिकारीले गोली

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी अध्यागमन अधिकारीहरूले मिनियापोलिसमा एक महिलामाथि गोली चलाएको घटनाको भोलिपल्ट पोर्टल्याण्डमा पनि गोली चलेको छ। ओरेगनको पोर्टल्याण्ड सहरमा बिहीबार अध्यागमन अधिकारीहरूले गोली चलाउँदा दुई जना स्थानीय घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गोलीकाण्ड पोर्टल्याण्डको एउटा अस्पताल नजिकै स्थानीय समयअनुसार बिहीबार...

कमजोर र परिचालित शक्तिहरू एमाले कमजोर बनाएर आफू अग्लो हुने कोशिसमा छन्– केपी ओली

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका केही शक्ति परिचालित रहेको र उनीहरू एमाले कमजोर बनाएर आफू अग्लो बन्ने कोसिसमा रहेको टिप्पणी गरेका छन्। पार्टी सचिवालय, केन्द्रीय कमिटीको निर्णय मातहतका कमिटीमा सर्कुलर गर्र्दै अध्यक्ष ओलीले यी वास्तविकतालाई बोकेर जनताको घरदैलोमा...

एमालेले पार्टी नियमावली संशोधन गर्न बनायो तीन सदस्यीय कमिटी

५ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले पार्टीको दोस्रो विधान महाधिवेशन र पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट संशोधित पार्टीविधानका आधारमा पार्टी नियमावलीको मस्यौदा गर्न तीन सदस्यीय कमिटी बनाएको छ। एमालेको दोस्रो सचिवालय बैठकले सचिव भानुभक्त ढकालको नेतृत्वमा तीन सदस्यीय कमिटी बनाएको हो। जसमा केन्द्रीय सदस्य रमेश...

दुई महिनामा ९ हजार लाइसेन्स छपाइ

५ घण्टा अघि   सेतोपाटी

पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ। गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता ८ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ।  विभागको...

किवी भएन बिक्री, उद्यमीले बनाउन थाले जुस

५ घण्टा अघि   सेतोपाटी

ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्। महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन्। उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर...

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन

५ घण्टा अघि   सेतोपाटी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ। विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ। विभागले...

१५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

५ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार तिरेर लिन सकिनेछ। त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका...