टी-२० विश्वकप टोलीबाट बाहिरिदा निराश भएका खेलाडी- कसैको ब्यङग्य, कसैको स्पष्टिकरण
आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेपछि प्रारम्भिक टोलीबाट बाहिरिएका खेलाडीले सामाजिक सञ्जालमार्फत् निराशा व्यक्त गरेका छन्। मंगलबार साँझ राष्ट्रिय टोली घोषणा गर्दा प्रारम्भिक टोलीमा रहेका २४ खेलाडी मध्ये ९ खेलाडी बाहिरिएका थिए। राष्ट्रिय...
