यस्ता छन् विशेष महाधिवेशनबारे कांग्रेसमा अहिलेसम्म भएका तयारी
नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी अघि बढेको छ। यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनेछ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिलेसम्म विशेष महाधिवेशन पक्षमा छैनन्। पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा...
