ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यी हुन् एमाले लुम्बिनीका प्रदेश र जिल्ला इन्चार्ज

१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको मंगलबार सम्पन्न सचिवालय बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्ष्य गरेर  नेताहरूको कार्य विभाजन गरेको छ। चुनावी तयारीलाई तीव्र पार्ने उद्देश्यका साथ पार्टीले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई तोकेको छ। प्रदेशका १२ वटै जिल्लामा चुनावी कमाण्ड सम्हाल्न...

कानुन मिचेर २९ करोड रकमान्तर

४३ मिनेट अघि   सेतोपाटी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ। तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार...

मदुरोपछि अमेरिकाको 'हिट लिस्ट'मा भेनेजुएलाका गृह र रक्षामन्त्री

५८ मिनेट अघि   सेतोपाटी

भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि अमेरिकाको 'हिट लिस्ट' मा परेका छन्। अमेरिकी प्रशासनले मदुरोपछि भेनेजुएलाका कट्टरपन्थी गृहमन्त्री डियोसदादो काबेलोलाई निशाना बनाउने चेतावनी दिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। उनलाई अमेरिकाको उद्धेश्य पूरा गर्नका लागि कार्यवाहक...

कस्ता छन् सेयर मूल्य घटेका तर आकर्षण बढेका यी २ कम्पनी?

१ घण्टा अघि   सेतोपाटी

मंगलबार सेयर बजारमा सबभन्दा धेरै बढ्ने समूहमा वित्त समूह रह्यो। यो समूह समग्रमा २.८७ प्रतिशतभन्दा धेरैले बढ्यो। वित्त कम्पनीमा लगानीकर्ता आकर्षित हुन थालेसँगै यो समूहमा उच्च वृद्धि भएको हो। वित्त कम्पनीहरूमा पनि मंगलबार दुइटा चाहिँ धेरै आकर्षण हुने पाँच वटा कम्पनीभित्र...

राष्ट्रिय सभामा मतभार अनुसार तीन दल सहमति गरेर जान नेकपाले प्रयत्न गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभामा आफ्नो शक्ति अनुसार तीन प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहमति गरेर जाने प्रयत्न गर्ने निर्णय गरेको छ। मंगलबार साँझ अबेर सकिएको पार्टी नेताहरूबीचको परामर्श बैठकले राष्ट्रिय सभामा तीन प्रमुख दलहरुबीच सहमति गरेर जानेबारे...

ईक्यानको नेतृत्वका लागि भुसाल र पौडेलले घोषणा गरे प्यानल

२ घण्टा अघि   सेतोपाटी

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नेतृत्वका लागि दिपकराज भुसाल र एन्ड्रयु पौडेल (लक्ष्मण) को उमेदवारी परेको छ। नयाँ नेतृत्वका लागि पुस २८ गते हुने २० औं साधारण सभामा भुसाल र पौडेलले आ-आफ्नो प्यानल घोषणा गरेका छन्। भुसालको प्यानलमा उपाध्यक्षमा...

एमालेबाट राष्ट्रिय सभाका कोको बन्दैछन् उम्मेदवार?

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपालबीच तालमेल गरेर उम्मेदवारी दिने सहमति जुटेको छ। जसअनुसार कांग्रेस र एमालेको भागमाा समान ७, माओवादी केन्द्रको भागमा ४ र जसपाको...

नेकपाको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस...

नेकपा एक्लै चुनावमा जान्छ, कसैसँग गठबन्धन गर्दैन- प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन्।...

लगातार बढिरहेको डलरको भाउ आज कति छ?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र...

यस्तो छ राष्ट्रियसभा निर्वाचन तालिका

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। आयोगले यसअघि यही पुस १९ गते...

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बुधबार उम्मेदवारी दर्ता हुँदै छ। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने छ। आगामी फागुन २० देखि राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ। पदावधि सकिने एक महिना अघि निर्वाचन गर्नुपर्ने प्रावधान अन्तर्गत निर्वाचन हुन लागेको हो।...

एमाले कोशीमा कुन नेतालाई कहाँको जिम्मेवारी?

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले को दोस्रो केन्द्रीय सचिवालय बैठकले कोशी प्रदेश र त्यहाँका १४ वटै जिल्लाका इन्चार्ज तोकेको छ।  सचिवालयको मंगलबारको बैठकले सचिव शेरधन राईलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।  सचिवालयको  निर्णय अनुसार ताप्लेजुङ  इन्चार्जमा तिलकुमार मेयाङ्बो र पाँचथरमा आइन्द्र सुन्दर...

जो बनको होइन, भातको बर्गर बनाउँछन्

३ घण्टा अघि   सेतोपाटी

बर्गर पिठोका दुइटा बन पाउरोटीको बीचमा मासु वा तरकारीको प्याटी, चिज, साग (लेटस), प्याज, टमाटर लगायत राखेर बनाइएको खाजा हो। नेपालसहित संसारका धेरै देशमा यस्तै बर्गर चल्तीमा छ। जापानमा भने फरक खालको बर्गर पनि पाइन्छ। यो बर्गरमा अरू सबै कुरा उस्तै भए पनि बन पाउरोटीको साटो भात हुन्छ। भातलाई...

यी हुन् बागमती प्रदेशका १० जिल्लामा एमालेले तोकेका नयाँ इन्चार्ज

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले केन्द्रीय नेताहरूको कार्य विभाजन गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज तोकेको हो। निर्वाचनलाई लक्ष्य गरेर एमालेले बागमतीका १० जिल्लामा नयाँ इन्चार्ज तोकेको छ। सो अनुसार सिन्धुलीमा प्रदीप कटुवाल, रामेछापमा माधव ढुंगेल, काभ्रेमा अशोक व्यञ्जु, सिन्धुपाल्चोकमा सुवास...

एमाले प्रचार विभाग प्रमुखमा मीन बहादुर शाही

११ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन्। पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो। कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मूलधारमा प्रवेश गरेका हुन्।...

विमलेन्द्र निधिमाथि गलत व्यवहार भयो– गगन थापा

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार सानेपास्थित पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिमाथि भएको व्यवहार गलत भएको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार कार्यसम्पादन समिति बैठक थियो। बैठकस्थलमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले प्रदर्शन गरेका थिए। बैठकमा सहभागी हुन गएका नेता निधिलाई कार्यकर्ताहरूले...

७७ वटै जिल्लालाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

१२ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।  तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सदभाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन...

१० किलोभन्दा बढी चरेससहित ४ जना पक्राउ

१२ घण्टा अघि   सेतोपाटी

दाङको घोराहीबाट दस किलोभन्दा बढी चरेससहित चार जना पक्राउ परेका छन्। रूकुम पूर्वको भूमे गाउँपालिका–२ घर भई दाङको घोराही उपमहानगरपालिका–१३ वनगाउँ चौतारी टोलमा कोठा भाडामा बस्दै आएकी ३४ वर्षीया बिनमाया पुन र ३९ वर्षीय दीपक पुन मंगलबार पक्राउ परेका थिए। लागुऔषधको...

सुरक्षाको प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ– प्रमुख निर्वाचन आयुक्त

१२ घण्टा अघि   सेतोपाटी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्।  निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले निर्वाचन हुन्छ कि हुँदैन भन्ने जनमानसको प्रश्न चिरेर आयोग तयारीमा जुटेको...

विश्वप्रकाश शर्माले भने– नेतासँग समर्थन र विरोधको सम्बन्ध हुन सक्छ, तर मर्यादाको दायरामा रहनुपर्छ!

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी कार्यालयमा भएको घटना गलत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विशेष बैठकका क्रममा प्रवेश व्यवस्थापन, नेतामाथि भएको व्यवहार र फैलिएको हल्लाबारे प्रतिक्रिया दिएका हुन्। उनले समर्थन–विरोधका नाममा मर्यादा नाघ्ने...

टी-२० विश्वकप २०२६ : ५ खेलाडीले पहिलोपटक विश्वकप खेल्दै, ९ खेलाडी लगातार दोस्रोपटक विश्वकप टोलीमा

१३ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको छ। प्रारम्भिक टोलीमा २४ खेलाडीमध्ये ९ खेलाडी बाहिरिएका छन्। नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल राष्ट्रिय टोलीमा पहिलो पटक परेका छन्। यस्तै बसिर अहमद र...

रास्वपामा उपसभापति बनेका कुलमानले भने– म कुनै पनि पार्टीको सदस्य छैन

१३ घण्टा अघि   सेतोपाटी

केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति हुने गरी सहमतिपत्र हस्ताक्षर गरेका ऊर्जामन्त्री कुलमान घिसिङले आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा 'रास्वपामा आबद्ध भएपछि नागरिक सरकारमा बसिरहन मिल्छ कि मिल्दैन'...

पाँच वर्षअघिको प्रतिनिधिसभा विघटनबारे फैसलाको पूर्णपाठमा के छ?

१३ घण्टा अघि   सेतोपाटी

पाँच वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटन उल्ट्याउने फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। पूर्णपाठमा प्रतिनिधिसभा विघटन, त्यसको  निर्वाचन र यसको कार्यकालसम्बन्धी संवैधानिक प्रावधानको व्याख्या गरिएको छ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका...