सुरक्षाको प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ– प्रमुख निर्वाचन आयुक्त
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्। निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले निर्वाचन हुन्छ कि हुँदैन भन्ने जनमानसको प्रश्न चिरेर आयोग तयारीमा जुटेको...
