१० किलोभन्दा बढी चरेससहित ४ जना पक्राउ
दाङको घोराहीबाट दस किलोभन्दा बढी चरेससहित चार जना पक्राउ परेका छन्। रूकुम पूर्वको भूमे गाउँपालिका–२ घर भई दाङको घोराही उपमहानगरपालिका–१३ वनगाउँ चौतारी टोलमा कोठा भाडामा बस्दै आएकी ३४ वर्षीया बिनमाया पुन र ३९ वर्षीय दीपक पुन मंगलबार पक्राउ परेका थिए। लागुऔषधको...
