भारतमाथि सानदार जित निकाल्दै पाकिस्तानले जित्यो यू-१९ एसिया कप
पाकिस्तानले युएईमा सम्पन्न एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ। आइतबार दुबईमा भएको फाइनल भिडन्तमा भारतमाथि १९१ रनको सानदार जित निकाल्दै पाकिस्तान युवा टोलीले एसिया कप जितेको हो। पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो। ...
