ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नयाँ सबूज गणको स्वास्थ्य शिविरमा २७५ जनाको स्वास्थ्य परीक्षण

३८ सेकेन्ड अघि   सेतोपाटी

नेपाली सेनाको नयाँ सबूज गणले इच्छाकामना–७ गर्दासमा गरेको स्वास्थ्य शिविरमा २७५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। शनिबार नयाँ सबूज गणले इच्छाकामना गाउँपालिकाको समन्वय र कलेज अफ मेडिकल साइन्सेस भरतपुरको प्राविधिक सहकार्यमा गर्दासमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको...

दाउन्ने सडक निरीक्षणपछि कुलमानको निर्देशन- दुई महिनाभित्र काम सक्नू

७ मिनेट अघि   सेतोपाटी

भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दाउन्ने सडक निरीक्षण गरेका छन्।  शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गरेर निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन्।  सडक बिस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफै निरीक्षणमा आएका मन्त्री घिसिङले सडक...

अमेरिका र भेनेजुएलाबीचको तनाव उत्कर्षमा

१० मिनेट अघि   थाहाखबर

अमेरिका र भेनेजुएलाबीचको तनाव थप उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले दुई हप्ताभित्र दोस्रोपटक भेनेजुएलाको तेल बोकेको विशाल पानी जहाज नियन्त्रणमा लिएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध पूर्ण नाकाबन्दी को घोषणा गरेसँगै क्यारेबियन सागरमा सैन्य सक्रियता तीव्र पारिएको छ ।...

ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

३७ मिनेट अघि   थाहाखबर

रौतहट : चन्द्रपुर नगरपालिका- १० स्थित चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुरमा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। गरुडाबाट बाल्चपुर तर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०१३प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ५०...

१० वर्षमा सकियो साढे १६ किलोमिटर सडक स्तरोन्नतिको काम

५० मिनेट अघि   सेतोपाटी

चीन  र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र...

बाबुराम भट्टराई आज भारत जाने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत प्रस्थान गर्दैछन्। भारतमा रहँदा क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र छलफल गर्ने उनको सचिवालयले जनाएको छ। भट्टराई भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई उनले...

बाबुराम भट्टराई भारत जाँदै

१ घण्टा अघि   सेतोपाटी

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाँदैछन्। भारतमा आयोजना हुने दुई वटा कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन भट्टराई आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। आइआइटी मुम्बईमा आयोजित हुने टेक फेस्ट र म नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली नागरिक...

जलविद्युत् आयोजनाको निर्माण​ सामग्री लैजान तमोरमा अण्डरपास

१ घण्टा अघि   थाहाखबर

धनकुटा : संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले निर्माण​ सामग्री लैजान धनकुटाको मूलघाटमा अण्डरपास निर्माण भइरहेको छ।  अरुण तेस्रो आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अण्डरपास निर्माणको काम भइरहेको हो। धनकुटा नगरपालिका-९, मूलघाट स्थित तमोर नदीमा आयोजनाले करिब...

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्कवृद्धि खारेज

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराएका हुन्।  यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पु¥याइएको...

कुटपिट गरी श्रीमतीको हत्या, पक्राउ परे श्रीमान

१ घण्टा अघि   सेतोपाटी

रोल्पामा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। जिल्लाको रुन्टीगढी गाउँपालिका –५ जस्पुरका  ४८ वर्षीय अमराज दमाइ पक्राउ परेका हुन्। अमराजलाई ५२ बर्षीया रिमा परियारमाथि  कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक...

कस्ता छन् उच्च लाभांश दिने यी बीमा कम्पनी?

१ घण्टा अघि   सेतोपाटी

अहिलेसम्म सञ्चालनमा रहेकामध्ये ११ वटा जीवन र निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन्। यसमध्ये तीन कम्पनीको लाभांश दर २० प्रतिशत माथि छ। सन नेपाल लाइफ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले उच्च दरमा लाभांश प्रस्ताव गरेका हुन्। सन...

मधेश प्रदेशमा आज सभामुखको निर्वाचन

१ घण्टा अघि   थाहाखबर

धनुषा : मधेश प्रदेश सभामा सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि आज नयाँ सभामुख चयन गर्न लागिएको हो।  मण्डलमाथि पद अनुकुलको आचरण नगरेको आरोप लगाइएको थियो। मधेश...

अनियमित मौसमले घट्यो धान उत्पादन

१ घण्टा अघि   थाहाखबर

भोजपुर : अनियमित मौसमका कारण यो वर्ष भोजपुरमा धान उत्पादनमा गिरावट आएको छ। समयमा पर्याप्त वर्षा नहुँदा र रोपाइँपछिको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर् याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी...

वर्षको सबैभन्दा छोटो दिन आज

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : डिसेम्बर २१ । वर्षको सबैभन्दा छोटो दिन। खगोल विज्ञानको भाषामा यसलाई  शीतकालीन अयनान्त भनिन्छ।  यो दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ। यो दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाइ सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै...

सुन्तला प्रशस्त फल्यो, तर भाउ छैन

२ घण्टा अघि   थाहाखबर

बागलुङ : बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन्। तर किसानले उचित मूल्य पाएका छैनन्। व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन्। बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा...

तोकिएको समयमा निर्वाचन नभए संसद पुनर्स्थापना गर्नुपर्छ- प्रकाशमान सिंह

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भए पनि निर्वाचन...

महाधिवेशनको तालिका हेरफेर गर्ने कांग्रेसको तयारी

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।  सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिसहितका पदाधिकारीसँग शनिबार महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरेका थिए।  सभापति देउवासँगको छलफलमा कार्यबाहक सभापति पुर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ र महामन्त्रीद्वय गगन थापा र...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै

२ घण्टा अघि   सेतोपाटी

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ। सुरक्षित आप्रवासन कार्यक्रमको तथ्यांकानुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन्। तथ्यांकानुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम...

प्रधानमन्त्री भएर गोरूझैं जोतिएर देशको सेवा गर्ने मन छ- विप्लव

२ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भएर देशको सेवा गर्ने चाहना रहेको बताएका छन्।   काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने...

जाडोले बिकेन कागती, किसानले खोजे विकल्प

२ घण्टा अघि   थाहाखबर

स्याङ्जा : यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन्। स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि किसानले विकल्पका रूपमा कागती पेलेर रस तथा चुक बिक्री गर्न थालेका हुन्। जाडो मौसममा कागती दानाको...

उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने

३ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न...

पश्चिमी वायुको आंशिक प्रभाव, आज यस्तो रहनेछ देशभरको मौसम

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारआइतबार बिहान पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ । दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्यो

३ घण्टा अघि   थाहाखबर

सुर्खेत : कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ। सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन्। तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले...

अमेरिकी डलरको मूल्य आज स्थिर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ। शनिबार पनि यही खरिद र बिक्री...