ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका र  जेनजी आन्दोलनका क्रममा भागेका दुईजनालाई...

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

५१ मिनेट अघि   थाहाखबर

बैतडी : नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन्। गोठालापानीमा आज जिल्लास्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन्। “देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि...

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकाय मात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय भएको बताएका छन्। न्यायपरिषद् दिवस २०८२ का अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायपरिषद् सिङ्गो न्यायापलिकाको चरित्र निर्माण गर्ने निकाय भएको...

पृथ्वी सुब्बाको उपाध्यक्षमा फड्को

१ घण्टा अघि   सेतोपाटी

पृथ्वी सुब्बा गुरूङको नेकपा एमालेको महासचिव बन्ने धोको ११ औं महाधिवेशनमा अधुरै रहे पनि उनले उपाध्यक्षमा फड्को मारेका छन्। जेनजी आन्दोलन अघिसम्म अध्यक्ष केपी ओलीले आफ्नो प्यानलमा नराखे पनि महासचिवमा उम्मेदवार बन्ने उनले निकटस्थहरूलाई बताउँदै आएका थिए। महाधिवेशनमा चुनावी प्यानल...

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

१ घण्टा अघि   थाहाखबर

गोरखा : जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका छन्। चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यो वर्ष पनि जाडो छल्न धमाधम बेसी झर्न थालेका हुन्। “अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थपियो, निवार्चनसम्बन्धी अध्यादेश सिफारिस

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले ‘प्रतिनिधिसभा निवार्चन (पहिलो संशोधन) अध्यादेश २०८२’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। बिहीवारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनकाअनुसार बैठकमा पेश भएको अध्यादेशमा...

महाधिवेशन उद्घाटनमा नरम ओली समापनमा आक्रामक!

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा अरू बेलाभन्दा नरम र संयमित सुनिएका अध्यक्ष केपी शर्मा ओली सोही पदमा तेहेरिएकै दिन आक्रामक अन्दाजमा प्रस्तुत भए। चार पटक मुलुकको प्रधानमन्त्री भइसकेका र विघटित संसदको दोस्रो ठूलो दल एमालेमा तेस्रो पटक अध्यक्ष...

करदाता सेवा कार्यालय खारेजीविरुद्ध रौतहटमा प्रदर्शन

२ घण्टा अघि   थाहाखबर

रौतहट : करदाता सेवा कार्यालय खारेजी गर्ने नेपाल सरकारको निर्णयविरुद्ध रौतहट उद्योग वाणिज्य संघले कडा आपत्ति जनाउँदै गौरमा विरोध प्रदर्शन गरेको छ। संघका जिल्ला अध्यक्ष रवीन्द्रनाथ गोपालीको नेतृत्वमा सयौँ व्यापारीले करदाता सेवा कार्यालय अगाडि सडक अवरुद्ध गर्दै धर्ना र नाराबाजी...

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ। शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए। उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ। आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष...

एमालेले सफलतापूवर्क महाधिवेशन सक्यो, कांग्रेसमा भने अन्योल बढ्दो

२ घण्टा अघि   सेतोपाटी

चार वर्षअघि पुस महिनाकै कुरा हो। नेपाली कांग्रेसको चौधौं महाधिवेशनपछि शेखर कोइराला समूहले काठमाडौंमा 'भोट अफ थ्यांक्स' कार्यक्रम आयोजना गरेको थियो। कोइराला समूहबाटै उम्मेदवार बनेर सबभन्दा धेरै ६४.५७ प्रतिशत लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित गगन थापा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थिए।...

जेनजी आन्दोलनको माग खारेज गरेको एमाले महाधिवेशन

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घनिभूत बनेको राजनीतिक दलहरूको नेतृत्व परिवर्तनको मागलाई नेकपा एमालेले महाधिवेशनबाटै अस्वीकार गरेको छ। जेनजी आन्दोलनले प्रधानमन्त्रीबाट पदच्यूत गराएका केपी शर्मा ओलीलाई पुनः अध्यक्षमा भारी मतले जिताउँदै एमालेका कार्यकर्ताले उनको विकल्प नखोज्ने प्रस्ट सन्देश...

ओलीको चेतावनी : एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढाल्नुपर्छ र ढालिनेछ

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन्। बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन्। उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन...

१५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप सुरू

३ घण्टा अघि   सेतोपाटी

१५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) बिहिबार सुरु भएको छ। पहिलो दिन बोर्ड ब्रेकिङमा २२ स्वर्ण पदकको छिनोफानो भएको छ । आईओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत बिहिबार नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक छ स्वर्ण पदक...

के छ एमाले महाधिवेशनले पारित गरेको २४ बुँदे प्रस्तावमा? (पूर्णपाठसहित)

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनले मुलुक गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटतर्फ उन्मुख भएको ठहर गर्दै लोकतान्त्रिक मार्गमा फर्कन प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको छ।  मंसिर २७ देखि पुस ३ गतेसम्म चलेको महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गर्दै वर्तमान सरकार...

२०७८ सालको जनगणना अनुसार समानुपातिक सिट निर्धारण गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

३ घण्टा अघि   सेतोपाटी

सरकारले प्रतिनिधि सभा निर्वाचन ऐनको अनुसूची हेरफेर गर्न अध्यादेश जारी गर्ने भएको छ।  बिहीबार मन्त्रिपरिषद्को बैठकले २०७८ सालको जनसंख्याको अनुपातमा सिट संख्या निर्धारणका लागि अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।  अध्यादेशमा दलित आदिवासी जनजाति, खस आर्य, मधेसी,...

सके चुनावको तयारी गर, नसके बाटो लाग– ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशनको समापन मन्तव्य क्रममा सरकारलाई पहिलो पटक निर्वाचनको तयारी गर्न आह्वान गरेका छन्। सुशीला कार्की नेतृत्वको सरकारले चुनावी वातावरण बनाउने काम नगरेको उल्लेख गर्दै ओलीले भने, 'सके चुनावको तयारी गर, नसके बाटो लाग।' उनले...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

३ घण्टा अघि   सेतोपाटी

सरकारले ‘प्रतिनिधि सभा निवार्चन (पहिलो संशोधन) अध्यादेश २०८२’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार बैठकमा पेस भएको अध्यादेशमा दलित...

आज नछुट्ने भए रवि, यस्तो छ कारण

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उच्च अदालतले रिहा गर्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज नछुट्ने भएका छन्। आज उच्च अदालत, बुटबल इजलासले लामिछानेलाई २ करोड ७४ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिए पनि आदेश जिल्ला अदालत नपुगेकाले आज...

रवि लामिछाने धरौटीमा छुटे, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले धरौटीमा छाड्न आदेश गरेपछि उनी थुनामुक्त हुने भएका छन्। धरौटीमा थुनामुक्त हुने भए पनि उनीविरूद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दा विभिन्न अदालतमा विचाराधीन नै...

रवि भोलि मात्र छुट्ने

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मात्र छुट्ने भएका छन्। नख्खु कारागारमा पुगेका रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले छुट पुर्जी नभएकोले भोलि मात्र रवि छुट्ने बताएका हुन्। ‘छुट पुर्जी चाहिने र जिल्ला अदालतबाट भोलि मात्र पुर्जी आउने हुँदा भोलि दाइ...

ओलीले भने– एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्ने खतरा बढिरहेको बताएका छन्। नेतृत्वमाथि भौतिक हमला भएको दिन देश ठप्प हुनुपर्ने र वर्तमान सरकार ढल्नुपर्ने चेतावनी पनि उनले दिएका छन्। एघारौं महाधिवेशनको समापन मन्तव्य दिँदै ओलीले...

रवि रिहा हुने भएपछि नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड लागेको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको...

एमाले : चर्चामा रहेका सबै भ्रष्टाचारको छानबिन होस्

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ। बिहीवार सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावबारे जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप...

अदालतको आदेशपछि नक्खु कारागारमा रवि समर्थकको भीड, पक्षमा चर्का नारा, तस्वीरहरू

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त गर्न आदेश दिएपछि उनका समर्थकहरू अहिले नक्खु कारागार अगाडि जम्मा भएका छन्।  उनीहरूले रविका पक्षमा चर्का नाराबाजी गर्दै...