जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे
गोरखा : जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका छन्। चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यो वर्ष पनि जाडो छल्न धमाधम बेसी झर्न थालेका हुन्। “अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी...
