एमालेले सफलतापूवर्क महाधिवेशन सक्यो, कांग्रेसमा भने अन्योल बढ्दो
चार वर्षअघि पुस महिनाकै कुरा हो। नेपाली कांग्रेसको चौधौं महाधिवेशनपछि शेखर कोइराला समूहले काठमाडौंमा 'भोट अफ थ्यांक्स' कार्यक्रम आयोजना गरेको थियो। कोइराला समूहबाटै उम्मेदवार बनेर सबभन्दा धेरै ६४.५७ प्रतिशत लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित गगन थापा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थिए।...
